AnonymousUser

Logout

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण: राष्ट्रपति

बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई राष्ट्रपति पौडेलले आह्वान गरेका हुन्।

विरोध

विवादबीच उद्घाटन भएको संग्रहालय

विवादबीच उद्घाटन भएको इतुंबहाल संग्रहालय शनिबारबाट सर्वसाधारणको लागि खुल्ला भएको छ। संग्रहालयमा विहारका विभिन्न पुरातात्त्विक वस्तुहरू प्रदर्शनीका लागि राखिएको छ। तीन कोठामा रहेको संग्रहालयमा करिब सय वटा कलावस्तुबारे नेपाल भाषा, नेपाली र अंग्रेजी तीन भाषामा जानकारी राखिएको छ। संग्रहालयमा एक हप्ताका लागि निःशुल्क भ्रमण गर्न सकिने संग्रहालयले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध 

शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। 

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

पहिरोका कारण सिंगो बस्ती नै विस्थापित हुने जोखिम छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।

फाँसीको प्रावधान हटाउन सिंगापुर र कुवेतलाई राष्ट्रसंघको आग्रह

कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।

कस्तो छ शनिबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन्।

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

सत्तापक्षका सांसदहरू भन्छन्– सुन तस्करी नियन्त्रणमा संसदीय समितिले प्रभावकारी कदम चाल्नुपर्छ

सत्तारुढ सांसदहरूले सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

‘उपचार गरिरहेको भिडियो बिरामीको मन्जुरीबिना सामाजिक सञ्जालमा नराख्नू’

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुनसक्ने बताए।

आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।

निर्वाचनसम्बन्धी विधेयक संविधानको मर्मविपरीत भएको भन्दै मुद्दा हाल्ने तयारी

निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त अधिकारलाई सुनिश्चित गर्न नसकेको लैंगिक तथा अल्पसंख्यक समुदायको ठहर छ।

शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घट्यो

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घटाएको छ।

चन्द्रागिरिमा भ्यान दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु

काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा असभ्य रूपमा सञ्चालन हुनथाल्योः वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन्।

राष्ट्रपति पौडेलले गरे मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयकलाई प्रमाणीकरण गरेका छन्।

कोशीको मुख्यमन्त्रीमा मंगलबार ५ बजेभित्र दाबी पेश गर्न आह्वान

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार ५ बजेभित्र प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

देशको अवस्था सुधार्ने जिम्मेवारी युवापुस्ताले लिनुपर्छ : गणेश तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

२५ लाखभन्दा बढी ऋण लिँदा पान अनिवार्य

बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सोभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (पान) चाहिने भएको छ।