AnonymousUser

Logout

केन्द्रीय सदस्य थप्ने माओवादीको निर्णय, विधान संशोधन गरिँदै

महिला, दलित, युवा र पुराना नेताहरूलाई केन्द्रीय समितिमा समेट्न लागिएको माओवादीले जनाएको छ। यसका लागि बुधबार नै विधान संशोधन गर्ने तयारी गरेको छ।

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै, निर्देशिका बनाउने तयारी

सार्वजनिक खरिद प्रक्रिया प्रतिस्पर्धी, स्वच्छ तथा मितव्ययी बनाउन सरकारले प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ। 

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्दै

मंगलबार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मुख्यमन्त्रीपछिको वरीयतामा रहने गरी मन्त्री बनाउन लागिएको माओवादी केन्द्रले जनाएको छ।

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई विभागले कारबाही गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू हुँदै, प्रत्यक्ष प्रशारण गर्ने तयारी

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे शुरू हुने बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य  र प्रदेशका १०० जना पदाधिकारी सहभागी हुँदैछन्। 

ग्लोबल टी२० लिग: सन्दीप आबद्ध सर्रे ६ विकेटले विजयी

यो खेलमा सन्दीप विकेटविहीन बने। उनले ३ ओभर बलिङ गर्दै २५ रन दिएका थिए। 

शिक्षा विधेयक: निजी विद्यालयलाई गुठीमा रूपान्तरण गर्ने प्रस्ताव, शिक्षकलाई निजामती सरह सुविधा 

शिक्षा क्षेत्रमा विद्यालय शिक्षा ऐन, उच्च शिक्षासम्बन्धी छाता ऐन र प्राविधिक शिक्षासम्बन्धी ऐन हुनुपर्ने मान्यताका आधारमा शिक्षा विधेयक प्रस्ताव गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। 

कस्तो छ बुधबारको मौसम?

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घट्यो, पेट्रोल र डिजेलको बढ्यो

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको आयल निगमले जनाएको छ।

बुधबारबाट प्रथम हिमालयन फुटसल

नकआउट चरणमा खेलाइने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने छ।

प्राधिकरणले विद्युतीय गाडीलाई शतप्रतिशत विद्युत् ग्यारेन्टी गर्छ: कुलमान  घिसिङ

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्को ग्यारेन्टी गर्न सक्ने बताएका छन्। 

संघीय शिक्षा ऐनसम्बन्धी विधेयक संसद्मा पठाउन मन्त्रिपरिषद्ले दियो स्वीकृति

संसद्मा पठाउने गरी संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

अमेरिकाद्वारा मालदिभ्सका २० नागरिक र २९ कम्पनीविरुद्ध प्रतिबन्धको घोषणा

मालदिभ्स सरकारले पनि अतिवादविरुद्ध कडा कदम चालेको र विदेशी प्रचारकहरूलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।

विवेकशील साझाले उपराष्ट्रपतिलाई बुझायो सुगौली सन्धिअघिको नक्सा 

सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको ‘सांस्कृतिक मानचित्र’ सार्वजनिक गरेर सरोकारवालाहरूलाई स्मरण गराउने अभियान शुरू गरिएको विवेकशील साझाले जनाएको छ।

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार

आगामी संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए।

भेलोसिटी पम्प फेस्ट शनिबार हुने

एक दिन चल्ने प्रतियोगितामा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टर महिला तथा पुरुषले सहभागिता जनाउने छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त गरेका छन्।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्।

कांग्रेसका उद्धव थापालाई समर्थन गर्न कोशीका सभामुख गौतमले दिए राजीनामा

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।

नेप्से २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा सीमित

मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ को बिन्दुमा कायम भएको हो।