AnonymousUser

Logout

दोलखाको गौरीशंकरमा पहिरोले बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

गौरीशंकर गाउँपालिका–८ मा पहिरोले बगाउँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका हुन्। बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए। 

विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी

जर्मनी रहेको समूह 'एच'बाट कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन्।

नेपालमा सेरोटाइप–२ स्वरूपको डेंगी अत्यधिक, सावधानी अपनाउन आग्रह

पानी जमेको सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्ने गर्छ। 

शुक्रबार यी प्रदेशमा हुँदैछ भारी वर्षा

कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

रुसी वैज्ञानिकहरूले पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाए तरबुजा

एआरआईले भोस्टोक स्टेसनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ।

सामाखुसी खोलामा बगेका बालकको शव दक्षिणकालीमा भेटियो

काठमाडौँको सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ।

नेपालबाट राजतन्त्र विस्थापित भयो, जनसंस्था स्थापित हुन सकेन: पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्छ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्न समस्या नहुने बताएका छन्।

सरकारसँग सातबुँदे सम्झौतापछि सहकारीपीडितको आन्दोलन स्थगन

सरकारसँग भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलमा जारी राखेको अनशन/धर्ना बिहीबारदेखि स्थगन गरेका छन्।

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ।

माओवादी केन्द्रीय सदस्य भन्छन् : महाधिवेशनले नीति र विधि बनाउँछ, कार्यान्वयनमा जाँदा भत्किन्छ

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधानअनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। 

प्रस्तावित ६ राजदूतको नाम सर्वसम्मत अनुमोदन

समितिको बैठकमा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका थिए। 

मन्त्रिपरिषद्ले गर्‍यो सार्वजनिक संस्थान सुझाव समितिको म्याद थपसहित १६ निर्णय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गर्नेसहित सरकारले विभिन्न १६ निर्णय गरेको छ।

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडासचिवलाई कारबाही गर्न सिफारिस

वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सरकार अनियमितता, भ्रष्टाचार, बेथिति, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै विभागले गरिरहेको अनुसन्धानमा आशंक नगर्न आग्रह गरिन्।

संसदीय समितिले गर्‍यो प्रस्तावित दुई राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको छ। 

चीनको हेबेई प्रान्तमा १४० वर्षयताकै बढी वर्षा, जनजीवन प्रभावित

चीनको राजधानी बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्।

टोलीमा चरणबद्ध सुधार हुँदै जान्छ, भारत र पाकिस्तानलाई एकैपटक हराउन सक्दैन : रोहित पौडेल

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले खेल्नेबित्तिकै एसोसिएटले टेस्ट प्लेइङ राष्ट्रलाई हराउन नसक्ने बताएका छन्।

सुन तस्करी प्रकरण: राष्ट्रियसभामा पनि एमालेको अवरोध

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ।

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोइराला

१०० किलो सुन तस्करी अनुसन्धानमा सीआईबीलाई बाहिर राखेर राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुले प्रधानमन्त्रीमाथि नै आशंका उब्जिएको कोइरालाले बताएका छन्।