नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान ७९ रनमा अलआउट भएको हो।
लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहाले बताए।
यसअघि पहिलो चरणमा भएको सुनुवाइका क्रममा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै असोज २५ गते बेलुकी ५ बजेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो।
भेटवार्ताका क्रममा अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन पनि माग गरेका छन्।
नेपालका दीपक बोहराले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
कुनै चीजलाई मान्नुअघि त्यसमा प्रमाण खोजिन्छ। त्यसको मतलब म सम्भवतः १८ वर्षको उमेरमा तर्कवादी भएँ। मैले जुनसुकै विषयमा प्रमाण खोज्न थालेँ। २५ वर्षको उमेरमा त म तर्कवादी आन्दोलन र अभियानमा जोडिएँ।
बझाङमा असोज १६ को भूकम्पमा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो।
यूईएफएले विज्ञप्ती जारी गर्दै इजरायलमा निर्धारित सबै खेल दुई साताका लागि स्थगित गरेको छ।
सुदूरपश्चिम र कर्णालीको सम्पूर्ण भूभाग तथा लुम्बिनीको पश्चिमी भूभागबाट भने मनसुन बाहिरिइसकेको छ।
अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। कप्तान रोहित शर्माले कीर्तिमानी शतक कायम गरे।
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ।
सर्वोच्च अदालतले 'स्टिङ अपरेसन'लाई मान्यता नदिँदा दिनदहाडै घुस लेनदेन हुँदा पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ।
खेल अक्टोबर १८ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ।
इजरायल सरकारको आफ्नै प्रोटोकल भएका कारण शव व्यवस्थापनमा केही समय लाग्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
जस्तो भए पनि भ्रष्टाचार, भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै पनि प्रकारको लेप लगाउन आवश्यक नभएको उनले बताए।
बुधबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले कुन्द दीक्षितको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्।
राष्ट्रपतिको राजीनामा माग्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्याली गरेका छन्।
चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
हत्या आरोपित सञ्जय भण्डारीले बयानका क्रममा व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका थिए। प्रहरीले उनलाई जन्मकैदको सजाय माग गर्दै प्रतिवेदन बुझाएको छ।