AnonymousUser

Logout

राष्ट्रियसभा निर्वाचन : मंगलबारदेखि लागू हुँदै आचारसंहिता

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानूनी व्यवस्था छ।

समानुपातिक प्रतिनिधित्वको माग गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यकले दिए सर्वोच्चमा रिट

रिट निवेदनमा संविधानले दिएको व्यवस्थाअनुसार राज्यका निकायमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने माग गरिएको छ।

प्राधिकरण भन्छ– कानूनी जटिलताका कारण भूकम्पपीडितलाई अस्थायी आवास बनाउन बजेट अभाव भयो

कानूनी अल्झनका कारण पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि बजेट अभाव भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको खर्चको हद साढे ३ लाखसम्म

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ।

साफ यू१६ च्याम्पियनसिप : सबै खेल च्यासलमा, नेपालको पहिलो खेल बांग्लादेशसँग

प्रतियोगितामा नेपालसँगै भारत, भुटान र बांग्लादेशको सहभागिता रहने छ। सम्पूर्ण खेल च्यासल मैदानमा हुने छन्।

चितवनमा स्क्रब टाइफसबाट ४ जनाको मृत्यु

संक्रमण भएमा श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक राम केसीले बताए।

प्रधानमन्त्री कप : सन्दीप जोराको शतकप्रेरित एपीएफ विजयी

एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमतीले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो।

उमेर ११२ वर्ष, सात पटक बिहे, फेरि नयाँ जीवनसाथीको चाहना

सात पटक बिहे गरिसकेकी उनी फेरि विवाहको प्रस्ताव आयो भने अस्वीकार नगर्ने बताउँछिन्।

प्रधानमन्त्री कप : गण्डकीको लगातार दोस्रो पराजय

गण्डकीले दिएको १२३ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनायो। कर्णालीको जितमा हिमान्शु शाहीले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए।

नेप्से ३१.६२ अंकले बढ्यो, ५ अर्ब ४५ करोडको कारोबार

जलविद्युत् समूहका पाँच कम्पनीको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।

खुल्लामञ्चमा फुटबल मैदान बनाउने महानगरको योजनाप्रति अकुपाई टुँडिखेलको आपत्ति

नागरिकका लागि निर्बाध खुल्ला हुनुपर्ने खुल्लामञ्चमा विभिन्न बाहानबाजीमा पटक–पटक नयाँ संरचनाको आयोजना आउनु उचित नभएको अकुपाई टुँडिखेल अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।

राष्ट्रियसभा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारलाई आग्रह गरेका छ।

पाकिस्तानमा आतंकवादीसँगको भिडन्तमा ५ सैनिकको मृत्यु

बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ।

इलाम–२ मा पहिचानवादीले साझा उम्मेदवार उठाउने

प्रदेशको नाम खारेजीका लागि आन्दोलन गरिरहेको 'प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति'ले इलाम–२ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ।

राष्ट्रिय भक्का दिवस मनाइँदै, झापाका ३ पालिकामा स्थानीय बिदा

भक्का दिवसको अवसर पारेर झापाका भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका छन्।

हमास–इजरायल युद्धको १०० दिन: गाजामा २३ हजारभन्दा बढीको मृत्यु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा विजय प्राप्त नगरेसम्म युद्ध नरोकिने बताएका छन्।

४ हजार युवालाई साइबर सुरक्षासम्बन्धी तालिम दिँदै काठमाडौँ महानगर

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरले तालिम दिन लागेको हो। यस योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम र पाँच हजारलाई रोजगारी दिने लक्ष्य छ।

झापामा सवारी दुर्घटना: २ जनाको मृत्यु, ८ घाइते

कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सीको जित

घरेलु टोली न्युक्यासलमाथि जित हात पार्दै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले मात्र पछि छ। 

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानमा मुख्यतया सफा नै रहनेछ।