AnonymousUser

Logout

संघीय शिक्षा विधेयक पुनर्लेखन गर्न शिक्षाविद‍्हरूको माग

प्रतिनिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा संघीय शिक्षा विधेयकका बारेमा आफ्ना धारणा राख्दै शिक्षाविद्हरूले संशोधन मात्रै नभई विधेयकको पुनर्लेखन आवश्यक रहेको बताएका हुन्।

नेप्से परिसूचकमा १२.१० अंकको गिरावट

तीव्र उतारचढावका बीच बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।

विभिन्न ब्रान्डका नक्कली मदिरा बेचबिखनमा संलग्न ९ जना पक्राउ

उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रंग दिने गरेको पाइएको  प्रहरीले जनाएको छ।

सूर्यको उत्कृष्ट बलिङमा आर्मीविरुद्ध बागमतीको जित

जितसँगै बागमती चौथो स्थानमा उक्लिएको छ। ४ खेलबाट बागमतीको ४ अंक रहेको छ। २ खेल खेलेको आर्मी भने पाँचौँ स्थानमा झरेको छ।

म्याग्दीमा अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

अभिभावक भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा बुधबार पुरस्कृत गरिएको छ।

युरोपमा श्वासप्रश्वाससम्बन्धी संक्रमण बढ्दो, सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

फ्लुजस्ता लक्षण देखिएका व्यक्तिको लगभग ३५ प्रतिशत नमुनामा संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ। अघिल्लो हप्ता यो दर १३ प्रतिशत थियो।

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्मे

तीनजुरेडाँडा, फेदी, मंगलबारे र गुफापोखरी हिउँले सेताम्मे भएका छन्। हिमपात भएपछि यहाँ झापा, मोरङ, सुनसरी तथा भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन्।

प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

संघीय कानून नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन प्रधानमन्त्री दाहालले निर्देशन दिए।

नारायणी नदी क्षेत्रमा भेटिए ४१ प्रजातिका जलपक्षी

चितवन राष्ट्रिय निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यासमेत घट्दै गएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको छ।  

खानेपानी मन्त्रालयले भन्यो– मेलम्चीको खानेपानी सफा छ, हल्लाको पछि नलाग्नू

सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम प्रशोधन गरेर मेलम्चीको खानेपानी प्रसारण गरिएको मन्त्रालयले जनाएको छ।

एशिया कप: ओमानविरुद्ध साउदी अरेबियाको रोमाञ्चक जित

खेलको शुरूआतमै १–० ले पछि पारेको अवस्था उल्टाउँदै साउदीले ओमानलाई २–१ ले पराजित गरेको छ। 

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

प्युठानले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिँदै

नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर दश रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए।

केन्द्रीय अस्पतालका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख विशेषज्ञसहित पाँच जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको बताए।

फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कालीगण्डकीका घाट

मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास वैरागीले प्लास्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताए।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएकोप्रति राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोप्रति चासो व्यक्त गरेका छन्।

प्रधानमन्त्री कप: सूर्यको ह्याट्रिक विकेटप्रेरित बागमतीको पहिलो जित

प्रधानमन्त्री कपअन्तर्गत मंगलबार सम्पन्न तेस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको छ। बागमतीका सूर्य तामाङले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए।

नेप्सेमा ५४ अंकको वृद्धि, ८ अर्बमाथिको कारोबार

मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा कायम भएको छ। पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

रोमाले गर्‍यो मोउरिन्होलाई बर्खास्त

इटालियन सिरी 'ए' क्लब एसी मिलानसँग पराजित भएसँगै रोमाले मुख्य प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ।

निफको सातौँ संस्करण चैतमा, ४० देशका ८८ फिल्म देखाइने

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनीसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाइ छ।