AnonymousUser

Logout

रोहितको अलराउन्ड प्रदर्शनमा एपीएफको दोस्रो जित

कोशीले दिएको १३५ रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए।

राष्ट्रपतिको आग्रह : संविधानले दिएका अधिकार कार्यान्वयन गर्न कानून निर्माणमा ढिलाइ नगरौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन्। 

५ महिनामा १ लाख पर्यटक पुगे चितवन राष्ट्रिय निकुञ्ज, १० करोड राजस्व संकलन

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले निकुञ्जको अवलोकन भ्रमण गरेको बताए।

स्वास्थ्य बीमा गरेकाले अब १० प्रतिशत रकम तिर्नुपर्ने

अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बोर्डले जनाएको छ।

माघी पर्वमा थारू समुदायको झाँकी (तस्वीरहरू)

थारू राष्ट्रिय समाजले माघे संक्रान्तिको अवसरमा काठमाडौँको बसन्तपुरदेखि टुडिखेलसम्म झाँकी र्‍यालीको आयोजना गरेको छ।

टोखामा यसरी बन्छ चाकु (तस्वीर कथा)

माघे संक्रान्तिलाई मात्र नभई जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायी चाकु बनाउन व्यस्त छन्। चाकुले शरीरलाई न्यानो बनाउने हुँदा जाडोमा यसले फाइदा गर्ने व्यापारीहरूको भनाइ छ।

ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘ट्याटु आर्ट’माथि बहस

ललितकला प्रज्ञा–प्रतिष्ठान अन्तर्गत वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो।

मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री दाहाल भन्छन्– ‘अब नियमित आउँछ’

प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमितरूपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताएका छन्।

कुवेतमा नियम उल्लंघन गर्ने १ हजार ४७० आप्रवासीलाई देश निकाला 

कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो। अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए।

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन्। 

सुपर कपको उपाधि रियल मड्रिडलाई

फाइनलमा बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गर्दै रियलले उपाधि उचालेको हो।

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन्।

इंग्लिस प्रिमियर लिग: टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे

आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन्।

माघे संक्रान्ति पर्व मनाइँदै

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ

कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

पर्व

असनमा चाकु–तरुल बेच्न व्यस्त व्यापारी

नेपालीको चाड पर्वहरूमध्ये माघे संक्रान्तिमा तरुल, पिँडालुलाई विशेष खानेकुराका रूपमा लिइन्छ। संक्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डु बनाएर खाने चलन झनै प्रख्यात छ। यसैबीच काठमाडौँको असनलगायत मुख्य बजारमा घिउ, चाकु, तिलको लड्डु किन्ने उपभोक्ताको भिड लागेको छ।

जनप्रदर्शन नियन्त्रणमा घातक हतियार प्रयोग प्रतिबन्धित गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पेस

भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्दा ठूलो संख्यामा निर्दोष नागरिकले ज्यान गुमाएकाले यस्ता वस्तुको प्रयोग प्रतिबन्धित गर्न मागसहित सर्वोच्चमा रिट निवेदन पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीको भनाइ छ।

नेपाल ‘ताइवान स्वतन्त्रता’को विपक्षमा: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए।

प्रविधिमा क्रान्ति ल्याउने ठानिएको ‘ग्रेफिन सेमिकन्डक्टर’ के हो?

क्वान्टम कम्प्युटर निर्माणसँग जोडिएका चुनौतीसँग जुध्न ग्रेफिन सेमिकन्डक्टरले सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।