AnonymousUser

Logout

इन्दिरा गिरीलाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले इन्दिरा गिरीलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश दिएको छ।

चट्याङ लागेर पर्वतमा २ जनाको मृत्यु

चट्याङ लागेर पर्वतको मोदी गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै २ सांसदको दाबी पेश

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले दाबी पेश गरेका छन्।

कालोपत्र उप्किएपछि जोखिमपूर्ण यात्रा

घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठूला–ठूला खाल्डा परेका छन्। दैनिक सयौँको संख्यामा गुड्ने सवारीसाधन सडकका खाल्डोमा फसेर ट्राफिकजाम हुने गरेको छ।

नेप्से परिसूचक २.३५ अंकले घट्यो, ३ अर्बको कारोबार

सिर्जनशील लघुवित्तको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीको दाबी पेश

नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह

इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घर या आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

जातीय भेदभावको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष पक्राउ

जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इंग्ल्यान्ड ‘सी’सँग हुने मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।

संघीय संसद्को अधिवेशन अन्त्य

७० दिनसम्म चलेको अधिवेशनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

प्रतितोला २ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ।

काठमाडौँका सार्वजनिक स्थानमा मौलिक भित्तेचित्र 

चित्रलेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा बिम्बित हुने चित्र कोरिनेछन्।

इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार 

आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक दुवै ढंगले जवाफ दिने बताएका छन्।

सानदार जितसहित म्यानचेस्टर सिटी शीर्षस्थानमा 

साबिक विजेता म्यानचेस्टर सिटी शनिबार लुटन टाउनलाई ५–१ ले पराजित गर्दै पुन: तालिकाको शीर्षस्थानमा उक्लिएको छ। 

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

दिउँसो, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

एसीसी प्रिमियर कपमा नेपालसँग कतार ३२ रनले पराजित

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएको खेलमा नेपालसँग कतार ३२ रनले पराजित भएको छ।

पुँजीगत खर्च ९ महिनामा ३२ प्रतिशत मात्रै

चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्म ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ बराबर खर्च भएको छ।

काठमाडौँमा स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँमा शनिबार भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ।

एसीसी प्रिमियर कपमा कतारलाई नेपालले दियो २११ रनको लक्ष्य

नेपालले कतारसामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरे।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।