AnonymousUser

Logout

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल बन्यो समूह विजेता

नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई पराजित गर्दै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ।

लगानीका लागि नेपाल आउन अमेरिकी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो। 

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसीसी प्रिमियर कपअन्तर्गत बुधबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सल्यान बस दुर्घटनाका गम्भीर घाइतेलाई कोहलपुर पठाइयो

सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ।

रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

यूएईमा ७५ वर्षयताकै ठूलो वर्षा, भेलमा बगेर १ जनाको मृत्यु

यूएईसँगै खाडीका अन्य देश ओमान र बहराइनमा पनि भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।

लागुऔषध मुद्दामा फरार अभियुक्त एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

लामा १६ वर्षदेखि लागुऔषध मुद्दामा फरार रहेको विषय उकालोले गत माघ १५ गते प्रकाशित गरेको थियो।

रुस–युक्रेन युद्धमा ३७ हजारभन्दा बढी युक्रेनी बेपत्ता

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको शुरूआतदेखि नै रुसी कब्जामा रहेकाले हराइरहेकाहरूको संख्या अझै धेरै हुनसक्ने बताइएको छ।

निःशुल्क आँखा शिविरबाट १ हजार जना लाभान्वित

भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा  शिविरबाट एक हजार जना लाभान्वित भएका छन्।

भारतीय चुनावमा आमिर खानको डिपफेक भिडियो, दिए उजुरी

भारतमा हुन गइरहेको लोकसभा चुनावका लागि आमिरले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई समर्थन गरेको डिपफेक भिडियो बाहिरिएको हो।

आईपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थान रोयल्सका जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पूरा गराउन महत्त्वपूर्ण भूमिका खेले।

आज रामनवमी पर्व मनाइँदै, राम मन्दिरमा भक्तजनको घुइँचो

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी रामनवमी पर्व मनाउँदै छन्।

च्याम्पियन्स लिग: बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा

खेलको ६०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका एम्बाप्पेले फेरि ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।

बुधबार यी ४ प्रदेशमा छ वर्षाको सम्भावना

 लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।

लुम्बिनीका विषयगत समितिले १७ महिनापछि पाए नेतृत्व

लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि विषयगत समितिमा नेतृत्व चयन भएको छ। 

सिरियल किलरबाट जोगिएकी ‘फरेन्सिक आर्टिस्ट’, जसको सहयोगमा १३०० अपराधी समातिए

यो क्षेत्रमा आउनुअघि लोइस मोडेलिङ गर्थिन्। तर २१ वर्षको उमेरमा उनीमाथि सिरियल किलरले आक्रमण गरे। त्यहाँबाट जोगिएर प्रहरीकोमा पुगेकी उनको लक्ष्य बदलियो।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान

प्रदेशप्रमुख नजिर मियाँले नागरिक उन्मुक्तिका दुवै सांसदको दाबीलाई अस्वीकृत गर्दै दुई दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान गरेका छन्।

समर्थन फिर्ता लिँदै मधेश सरकारबाट बाहिरियो लोसपा

लोसपाले मधेश सरकारमा सहभागी आफ्नो पार्टीका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई पनि फिर्ता बोलाएको छ।

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतासाथ राख्न सरोकारवालाले माग गरेका छन्।

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार तयार

नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद ए. ए. अल अन्सारीले नेपाली श्रमिकको सीप विकासका लागि सहयोग गर्न कतार तयार भएको बताएका छन्।