AnonymousUser

Logout

उकालो साप्ताहिक ब्रिफिङ: प्राकृतिक विपद्, दुबईको जेलमा २१ वर्षदेखि नेपाली, अलमल समावेशिता

उकालोमा यो साता त्रिविमा दलीय स्वार्थ, सार्वजनिक जग्गा फर्काउन जुरमुराउँदै स्थानीय, हिमताल विस्फोटपछिको खुम्बुको पर्यटन, दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमरसहितका खबर चर्चामा रहे।

विश्वकै दोस्रो ठूलो हिरा फेला, तौल २ हजार ४९२ क्यारेट

सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३ हजार १६ क्यारेटको कुलिननपछिको यो ठूलो हिरा रहेको बताइएको छ।

भारतको त्रिपुरामा वर्षाका कारण २२ को मृत्यु, १७ लाख मानिस प्रभावित

भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागमा भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’को चेतावनी जारी गरेको छ।

द्रुतमार्गका लागि मकवानपुरमा जग्गा प्राप्ति गर्न स्वीकृति

विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालु आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

हिमपहिरोले थुनियो मुस्ताङको बोक्सेखोला

जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपहिरो खसेर बोक्सेखोला थुनिएको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

बाढीपहिरोबाट जेठ २८ गतेयता १९५ जनाको मृत्यु

जेठ २८ गतेयता बाढी पहिरोलगायतका विपद्का घटनाबाट पाँच हजार ८८३ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

अमेरिकामा ममता बेपत्ता भएको ३ हप्तापछि श्रीमान् पक्राउ, यस्तो छ प्रहरीको भनाइ

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको तीन हप्तापछि त्यहाँको प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ।

वृद्धहरूले धानेको गोठ

वैदेशिक रोजगारीप्रति आकर्षण, स्वदेशमा मिहिनेत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको स्रोत घुम्ती पशुपालन संकटमा परेको पूर्वप्रधानपञ्च विष्णुबहादुर थापा बताउँछन्।

तनहुँ बस दुर्घटना: १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भारतको उत्तराखण्डमा पहिरोमा परेर ४ जना नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए।

टीआरसी विधेयक पारित भएकामा राष्ट्रसंघको स्वागत, नेपाललाई सघाउने प्रतिबद्धता

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले विधेयक दुवै सदनबाट टीआरसी विधेयक पारित भएकामा त्यसको स्वागत गर्दै कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। 

प्रदेश सरकारले कार्यक्रमबाट हटायो मुस्ताङमा बहुवर्षीय ठेक्का लागेको सडक

आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको सडक चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमबाट हटाएपछि समस्या भएको छ।

असार तेस्रो साताको बाढीले कञ्चनपुरमा १ अर्ब ५० करोडको क्षति

भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कैलालीमा डुबानबाट १९ घरपरिवार विस्थापित

डुबानको जोखिम अझै रहेको भन्दै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ।

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकको प्रयोगमार्फत विकृति बढेको भन्दै तत्कालीन सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको थियो।

पोखरा विमानस्थल निर्माण गर्न लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्र

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्रमार्फत आग्रह गरेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक बिनासंशोधन पारित भएको छ। 

साफ यू२० : बांग्लादेशलाई पराजित गर्दै नेपाल बन्यो समूह विजेता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितका लागि समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे।