AnonymousUser

Logout

पाकिस्तानमा पोलियोविरुद्ध खोप अभियानमा बम विस्फोटमा ७ जनाको मृत्यु

पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षार्थ खटिएका प्रहरीलाई लक्षित बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

गैरकानूनी सवारी कर संकलन रोक्न स्थानीय प्रशासनलाई गृहको निर्देशन

पालिकाहरूले यातायात व्यवसायीबाट गैरकानूनी रूपमा सडकमा कर उठाइरहेको गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधि रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

‘रङबिनाको जीवन कल्पना गर्न सकिएला र!’ 

वर्षौं अघि भक्तपुर घुम्न आएका अमेरिकीले ‘भक्तपुर इज रेड’ भनेपछि च्वास्स छोयो। नेमकिपा लगायत पार्टीका तुल रातै हुन्थे, स्कुलका विज्ञापन पनि रातै कपडामा। त्यही घटनाले मलाई रङबारे लेख्न उक्सायो।

नुवाकोटमा मिनीट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ गम्भीर

टोखा–छहरे सडकमा बिहीबार राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईंको मृत्यु भएको छ। 

हङकङ सिक्सेस: नेपालसँग इंग्ल्यान्ड ६ विकेटले पराजित

इंग्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो। 

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

डिजेल र मट्टितेलको मूल्य घट्यो

आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ।

स्पेनको बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

स्पेनी अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन्।

शर्तसहित थाई एयर एशियाको उडान प्रतिबन्ध फुकुवा 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एशियाले माफी मागेपछि काठमाडौँ र भैरहवाबाट उडान गर्ने शर्तसहित उडान प्रतिबन्ध फुकुवा गरिएको हो।

तिहारको झिलिमिली (तस्वीरहरू)

तिहारका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश घर, भवन, मठमन्दिर झिलिमिली बत्तीले सजाइएका छन्। बिहीबार साँझ घरघरमा दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिँदै छ।

तिहारमा झिनियाँसँगै तयारी रोटीको बढ्यो माग

तिहार शुरू भएसँगै बागलुङ बजारका महिला उद्यमीहरूले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको छ।

डेंगीको उच्च जोखिम नेपालगन्जमा, थालियो रोकथाम अभियान

बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य रोग सार्ने लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

भियतनाममा ट्रामी आँधीका कारण ५ जनाको मृत्यु

३०० भन्दा बढी घर तथा लगभग एक हजार १०० हेक्टरको बाली क्षतिग्रस्त भएको कृषि मन्त्रालयले जनाएको छ।

जग्गा भाडामा लिएर कृषिमा लागेका २४ वर्षीय विवेक

विवेकले बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेका छन्। ६ रोपनीमा गरेको खेतीबाट वार्षिक ६ लाख रुपैयाँ बराबर आम्दानी गरिरहेका छन्।

अरुण तेस्रो आयोजनाको टिपर दुर्घटना हुँदा २ जना मजदुरको मृत्यु, २ घाइते

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो। 

काराबाओ कप: आर्सनल र लिभरपुल अन्तिम आठमा, म्यानचेस्टर सिटी बाहिरियो

न्युक्यासलले चेल्सीलाई २-० तथा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

यमपञ्चकको तेस्रो दिन: लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो। 

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

ऐतिहासिक उपाधि जित्नबाट चुक्यो नेपाल, बांग्लादेश बन्यो साफ च्याम्पियन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा बांग्लादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।

निलम्बित मुख्यसचिव अर्यालसहित १० जनालाई सफाइ, विकल र सफल दोषी ठहर

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।