AnonymousUser

Logout

दुई दिनका लागि गाजामा युद्धविराम गर्न इजिप्टको प्रस्ताव

इजिप्टका राष्ट्रपतिले सार्वजनिक रूपमा यस्तो योजना प्रस्ताव गरेको यो पहिलो पटक हो।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बाँडे अंक 

आइतबार राति नै भएको अर्को खेलमा वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेड २–१ गोल अन्तरले पराजित भएको छ।

यस्तो छ आजको माैसम पूर्वानुमान

अहिले देशभर पश्चिमी वायुका साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

अमेरिकासँग नेपाल ३ विकेटले पराजित

नेपालले दिएको २८७ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले ७ विकेटको क्षतिमा दुई बल अगावै २९१ रन बनाउँदै नेपाललाई पराजित गर्‍यो।

पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ।

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

उक्त पत्रकार सम्मेलनमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने जानकारी गराइएको छ।

थाई एअर एशियाको उडान निलम्बित

थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

कन्चनपुरबाट १ हजार ५०० मेट्रिकटन धान खरिद गरिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन्।

नेप्से घटे पनि यी ४ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा झरेको छ।

सेमिफाइनलमा बांग्लादेशले भुटानलाई ७–१ गोलले हरायो

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोल अन्तरले हराएको हो।

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्।

काठमाडाैँमा अन्तर्राष्ट्रिय ‘एआई’ सम्मेलन

सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो 

भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। कम्तीमा ३६ जना हराइरहेका छन्।

पनौतीमा जुवाखालबाट २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार ३१५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। 

प्रतितोला १ लाख ६७ हजार ४०० पुग्यो सुनको मूल्य 

छापावाल सुन अघिल्लो दिनभन्दा १ हजार ४०० रुपैयाँले बढेर तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको छ।

तिहारलाई फूल टिप्न व्यस्त भक्तपुर गुन्डुका किसान [तस्वीरहरू]

मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ।

वीरगन्ज नाकाबाट घट्यो आयात–निर्यात

चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा कमी आएको भन्सारले जनाएको छ। समग्रमा राजस्व संकलन भने बढेको छ।

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए। लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।