AnonymousUser

Logout

तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको सुन छापावाला सुन आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो।

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पश्चिमतर्फ शहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको छ।

चिकित्सकले राजीनामा दिएपछि प्रादेशिक अस्पताल जलेश्वरको सेवा प्रभावित

अस्पतालमा कार्यरत तीन जना चिकित्सकले तलब, भत्तालगायत सुविधा नपाएको जनाउँदै राजीनामा दिएपछि सेवा प्रभावित भएको छ।

म्यानचेस्टर सिटीको लगातार पाँचौँ हार

टोटनहामसँग म्यानचेस्टर सिटी शनिबार घरेलु मैदानमा ४–० ले पराजित भएको छ। सिटीले दुई वर्षपछि घरेलु मैदानमा पहिलो हार बेहोरेको हो।

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको किसानको भनाइ छ।

कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।  

चितवनको उपरदाङगढीमा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

अरुण नदीमा पूजा गर्ने क्रममा १ जना बेपत्ता

शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा देखिएको छ।

प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्वीरहरू)

प्यालेस्टिइनमाथि इजरायलबाट भइरहेको आक्रमण रोक्न माग गर्दै नागरिक समाज, राजनीतिक पार्टीका भ्रातृ संगठन तथा अभियन्ताले संयुक्त रूपमा काठमाडौँमा जनप्रदर्शन गरेका छन्।

राष्ट्रिय प्रसारण प्रणाली जोडियो चिलिमेका ३ आयोजनाको १६८ मेगावाट विद्युत्

कुल १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्।

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्युँझिएपछि...

चिकित्सकले मृत घोषणा गरेका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

इन्भेस्टमेन्ट कम्पनीको शेयर कारोबार गैरआवासीय नेपालीले मात्र गर्न पाउने

धितोपत्र बोर्डका अनुसार इन्भेस्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरूले मात्रै खरिदबिक्री गर्न पाउने छन्।

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट १० लाख आम्दानी

वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाबाट १० लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको कृषक बताउँछन्। यहाँ उत्पादित सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजाने गरेका छन्।

नवलपरासीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारुलाई खेतमा आलु रोपिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो।

धरहरा चढ्ने विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट

धरहरा यसअघि परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको थियो। अब शुल्कसहित सञ्चालन गर्न लागिएको हो।

केराखेतीमा रमाएका प्रताप, वार्षिक १० लाखसम्म आम्दानी 

प्रताप राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्।

२८५ जना कैदी बन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ। 

सञ्चालन नहुँदै जीर्ण भयो कुस्मा बसपार्क

कुस्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख रुपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ।

ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखको जित

ह्याट्रिकसँगै ह्यारी केनले बुन्डेसलिगामा सर्वाधिक छिटो ५० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले ४३ खेलमा ५० गोल गरेका हुन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।