AnonymousUser

Logout

उपनिर्वाचन: गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेस विजयी

रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव तथा ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।

अमेरिकी अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले प्रस्तावित ३०० मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

दर्चुलाको दुहुँ–५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्।

तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडा अध्यक्षमा नेमकिपाका खड्गराज शाही विजयी भएका छन्।

त्रिभुवन विमानस्थलबाट कोकिनसहित केन्याली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन्।

स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमण तालिका

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचालउने निर्णयविरुद्धको रिट दरपीठ

सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्भ अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्न माग गरिएको रिट निवेदन दरपीठ गरेको छ।

एशिया कप क्रिकेट: नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

यू१९ एशिया कप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।

दृष्टिविहीन विश्वकप क्रिकेट: नेपाल सेमिफाइनलमा पाकिस्तानसँग पराजित

नेपाल दृष्टिविहीन टी२० विश्वकप क्रिकेट सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको छ। 

नेप्से परिसूचक १० अंकले घट्यो, ८ अर्ब ८३ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा सीमित भएको छ।

जडीबुटीमा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरपालिका–३२, जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किएर पुरिँदा ५ मजदुरको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु भएको छ। 

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाइस–२०२५’ गरिँदै

पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक  भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्स्पो (नाइस)–२०२५’ गरिने भएको छ।

मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प

एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा दुई करोड रुपैयाँको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो।

ब्रिक्स देशहरूलाई ट्रम्पको चेतावनी : अमेरिकी डलरको सट्टा अन्य मुद्रा अपनाएमा शतप्रतिशत 'ट्यारिफ'

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए।

विश्व एड्स दिवस मनाइँदै: नेपालमा ९१ प्रतिशतले घट्यो एचआईभी संक्रमण

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी संक्रमण ९१ प्रतिशतले घटेको छ।

आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार बिहान ७ बजेदेखि स्थानीय तहको उपनिर्वाचन

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।