AnonymousUser

Logout

राष्ट्रपतिको स्वास्थ्यमा सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: बीआरआईमा हस्ताक्षर, उपनिर्वाचनमा ‘पुरानै’को वर्चस्व

उपत्यकाका ११ विद्यालय भवन एउटै ठेकेदारबाट अलपत्र, ऊर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल, बीआरआई ‘फ्रेमवर्क’मा सहमति: अनुदान र सहुलियतपूर्ण ऋण दुवै! सहितका खबर यो साता उकालोमा चर्चामा रहे।

आन्द्रेसको शतकमा पोखरा लुम्बिनीविरुद्ध १० विकेटले विजयी

आन्द्रेस र दिनेश खरेलको कीर्तिमानी साझेदारीमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ।

बचतपत्रमा बैंकभन्दा बढी ब्याज, तर छैन लगानीकर्ताको आकर्षण

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुख्यतः दुई प्रकारका बचतपत्र जारी गर्दै आएको छ। पहिलो, ‘नागरिक बचतपत्र’, जुन नेपाली नागरिकको बचत परिचालन गरी आन्तरिक ऋण जुटाउन प्रयोग गरिन्छ।

एनपीएलः लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

कप्तान रोहित पौडेलको अर्धशतकमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्ससामु जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

एनपीएलमा कर्णालीको पहिलो जित

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

तोलामा ६०० रुपैयाँ घट्यो सुनको मूल्य

बिहीबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ। 

भुटानी नरेश काठमाडौँमा, स्वयम्भू र बौद्धनाथको दर्शन गर्ने

भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्किने क्रममा उनी काठमाडौँमा आएका हुन्।

चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो। 

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

आयोजनाबाट उत्पादित  बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेसनमा जोडिएको छ।

सैनिक भर्ना उमेर घटाउने अमेरिकी आह्वान युक्रेनले गर्‍यो अस्वीकार

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुरुष सैनिक भर्ना उमेर यसै वर्ष २७ बाट २५ वर्षमा झारेका थिए। अझै घटाउने अनुरोध भने उनले अस्वीकार गरेका हुन्।

पश्चिमी वायुको प्रभाव: विभिन्न स्थानमा हुस्सु र कुहिरो

दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। 

वाइड बडी विमान खरिदमा भ्रष्टाचार : कंसाकार,  ढुंगाना, अधिकारी र लामिछाने दोषी ठहर

विशेष अदालतले वाइड बडी विमान खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंसाकारसहित, शिशिर ढुंगाना, शंकर अधिकारीलगायतलाई दोषी ठहर गर्दै कैद सजाय र जरिबाना निर्धारण गरेको छ।

गृहमन्त्रीको ‘पीए हुँ’ भन्दै लाभ लिन खोज्ने १ जना पक्राउ

गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै लाभ लिन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फ्रान्सका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन्। 

एनपीएलः सुदूरपश्चिमको दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको छ। 

कोशीका पूर्वमन्त्री अधिकारीबारेको रिट दरपीठ बदर माग गर्दै निवेदन, सुनुवाइ आइतबार

कोशीका पूर्वमन्त्री लीलाबल्भ अधिकारीबारेको रिट दरपीठ बदर गर्न माग गरेको निवेदनको सुनवाइ आइतबारका लागि तय भएको छ।

दाङको खाङग्रानाका नागरिकलाई पानीको समस्या

राजपुर गाउँपालिका–६ खाङग्रानाका नागरिकलाई मंसिरको पहिलो सातादेखि इनारमा पानीको सतह घटेपछि खानेपानीको समस्या भएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १५.९६ अंकले घटेर २७३४.९३ को विन्दुमा सीमित भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।