AnonymousUser

Logout

रारा आगलागी : पर्यटक सुरक्षित, सामान्य बन्दै अवस्था

रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागीको घटनापछि अवस्था सामान्य बन्दै गएको छ।

कला साहित्य उत्सवमा कृषिदेखि खानासम्मको बहस

कला साहित्य उत्सवमा वक्ताहरूले बाहिरको बीउ तथा सामग्रीभन्दा स्थानीय वस्तु प्रयोग गरेर कृषिक्षे‍त्रलाई राम्रो र उत्पादनमुखी बनाउन सकिने धारणा राखेका छन्।

रुस र अमेरिकी कूटनीतिज्ञबीच रियादपछि इस्तानबुलमा भेटवार्ता

रुसी र अमेरिकी अधिकारीबीच साउदी अरबको राजधानी रियादपछि बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ।

सर्वनाममा ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल’ हुने

काठमाडौँस्थित सर्वनाम थिएटरमा पाँचदिने ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल–२०२५’ आयोजना हुने भएको छ।

अरनिको राजमार्ग: धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षयता सास्ती खेप्दै आएका छन् भने दुर्घटनाको जोखिम पनि बढेको छ।

 वैज्ञानिकहरूलाई बुझ्न १० वर्ष लागेको समस्या एआईद्वारा २ दिनमै समाधान

वैज्ञानिकहरूले वर्षौंदेखि खतरनाक ब्याक्टेरिया कसरी सुपरबग बन्छ र तिनीहरूमाथि कसरी एन्टिबायोटिकको असर कम हुँदै जान्छ भनेर बुझ्ने प्रयास गरिरहेका थिए।

नेप्से परिसूचकमा ४९.१५ अंकको वृद्धि, ११ अर्बको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक ४९.१५ अंक अर्थात् १.७७ प्रतिशतले बढेर २८१५.०४ को विन्दुमा काम भएको छ।

कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा–५ वन समितिमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

भूकम्पपछिको पुनर्निर्माणका लागि तीन जिल्लामा आयोजना कार्यान्वयन इकाइ खोल्ने तयारी

भूकम्पपछिको पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना गर्ने तयारी छ।

डढेलो बस्तीमा प्रवेश गर्दा जापानमा ८० भन्दा बढी भवन जले

जापानको सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ।

त्रिभुवन विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ४ विदेशी नागरिक पक्राउ

बुधबार राति फ्लाई दुबईको उडानबाट आएका उज्वेकिस्तानी नागरिक पक्राउ परेका हुन्। टर्मिनल गेटमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथमा सुन फेला परेको थियो।

अरनिको राजमार्ग: धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

ठेकेदारको लापरबाहीका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण सकिएको थिएन। पछिल्लो एक वर्षदेखि निर्माणको काम ठप्प थियो।

मुग्लिन–नारायणगढ सडकको वैकल्पिक मार्गका लागि २ करोड ६९ लाख विनियोजन

मुग्लिन–नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुंगा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको काम शुरू भएको छ।

सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल

पहिलो हाफमा म्यानमारलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन।

सरकारी ऋण उठाउन साढे तीन अर्बको बचतपत्र निष्कासन

सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ।

अमेरिका पठाइदिने भन्दै डेढ करोड ठगेको अभियोगमा ३ जना पक्राउ

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (तस्वीरहरू)

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः शुरू

इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यात्रु सवार गाडी कालीगण्डकी नदीमा खस्दा १ जनाको मृत्यु, ३ घाइते

नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब १५० मिटर तल कालीगण्डकीको किनारमा खसेको हो।