AnonymousUser

Logout

३ वर्षदेखि धुलिखेल–खावा सडकखण्डमा यात्रा गर्न सास्ती

धुलिखेल–खावा खण्डमा समयसीमाको ११ महिना नाघिसक्दा पनि निर्माण कम्पनीबाट सम्झौताअनुसार काम नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का रद्द गरेको छ।

अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो– क्रेमलिन

अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः आफ्नै देशको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको क्रेमलिनले‍ टिप्पणी गरेको छ।

हिउँ पन्छाएर ३ दिनपछि सञ्चालनमा आयो नाग्म-गमगढी सडक

जमेको हिउँ र पहिरो पन्छाएर नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा ल्याइएको छ।

नेप्से परिसूचकमा ७५ अंकको वृद्धि, १४ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ७५.२४ अंक अर्थात् २.६७ प्रतिशतले बढेर २८९०.२८ को बिन्दुमा कामय भएको छ।

यूएसएआईडीको कार्यक्रम रोकिँदा गैँडा गणना अन्योलमा

सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यूएसएआईडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो।

केपी ओली कपको उपाधिका लागि  मछिन्द्र र आर्मी भिड्ने

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

बोलिभियामा दुई बस ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु

सरकारी तथ्यांकअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सवारी दुर्घटनाबाट हरेक वर्ष एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ।

हिमपातका कारण नाग्म-गमगढी सडक तीन दिनदेखि अवरुद्ध

सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले सडकको अवरोध हटाउन काम गरिरहेका छन्। मुगुमा बिहीबारदेखि हिमपात भएको थियो।

वीरगन्जबाट ७ महिनामा ८ अर्ब ६८ करोडको धान–चामल आयात

आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात मिहनाको तुलनामा यस वर्ष धानको आयात ७२ प्रतिशतले वृद्धि भएको छ।

शुक्लाफाँटाका जंगली जनावर प्रभावित क्षेत्रमा तारजाली

शुक्लाफाँटा नगरपालिका– १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार ९०० मिटर र वडा नं ८ वडा कार्यालयबाट दक्षिणतर्फ दुई हजार ९०० मिटर तारजाली जडान हुनेछ।

बैतडीमा लेनदेनको विषयमा विवाद, गोली लागेर १ जनाको मृत्यु

गोली लागेर गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय सुरेन्द्र विष्टको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र आर्मी भिड्ने

आयोजक केपी एफसीलाई ४–० को गोल अन्तरले हराउँदै मच्छिन्द्र जारी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ।

केपी ओली कपको फाइनलमा मछिन्द्र र आर्मी भिड्ने

मछिन्द्र आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

हावाहुरीसहितको असिनापानीले खेती नष्ट गरेपछि किसान चिन्तित

यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मिहिनेत बगाएको थियो भने अहिलेको हावाहुरी र असिनापानीले गहुँ, मकै र केराखेती नष्ट पारेको छ।

गाजा युद्धविरामको समय शनिबार सकिँदै, के छ दोस्रो चरणको वार्ताको तयारी?

युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौँ बन्धक मुक्त हुने र युद्धको स्थायी अन्त्यका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

उत्तराखण्डको हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, ८ कामदारको खोजी जारी

स्थानीय प्रहरीले हिमपहिरोमा फसेका ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ।

काठमाडौँ प्रहरीले शुरू गर्‍यो लागु औषधविरुद्धको महाअभियान

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको बताएका छन्।

म्याग्दीको सामाजिक विकास कार्यालय ३ महिनादेखि प्रमुखविहीन, योजना अलपत्र

११ वटा योजनाको सम्झौता र बाँकी सबै योजनाको सर्वेक्षण तथा लागत अनुमान तयार पारे पनि आर्थिक वर्षको सात महिनासम्म वित्तीय प्रगति न्यून छ। 

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, थप २० वटा निर्माण गरिने

काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ। फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन्। दुवै सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।