AnonymousUser

Logout

अमेरिकाबाट डिपोर्ट भएका आठ नेपाली सोधपुछका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा  

चार्टर्ड विमान न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरूलाई झारेर नेपाल आइपुगेको हो। 

धनगढी उपमहानगर: फोहोर बिक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी 

सूक्ष्म वर्गीकरण केन्द्रले उपमहानगरका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहोर संकलन गरेर वर्गीकरण गरी बिक्री गर्दै आएको छ।

चितवनमा वन्यजन्तुको आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु

निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि २ लाख रुपैयाँसम्म सरकारी अस्पतालमा गरेको उपचार खर्च बेहोर्ने गरेको छ।

प्रतिनिधिसभा बैठक: पाँच अध्यादेश स्वीकृतिका लागि पेश हुँदै

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ।

च्याम्पियन्स लिग: अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड र आर्सनलको जित

आर्सनलले पीएसभीमाथि गोलको वर्षा गरेको छ। पाहुना टोली आर्सनलले नेदरल्यान्डको क्लब पीएसभीलाई ७–१ ले हराएको हो।  

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

पाल्पाका २ सामुदायिक वनमा डढेलो

रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।

बोरिङ गर्दा ग्यास निस्किएपछि पानीको समस्या झेलिरहेका टीकाथलीवासी अप्ठ्यारोमा 

खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्न खोज्दा ग्यास निस्किएर थप जटिलता थपिएकाले जिम्मेवार निकायको ध्यान जान आवश्यक रहेको स्थानीयको भनाइ छ।

नेपाली यू१९ टोली अफगानिस्तानसँग एकदिवसीय शृंखला खेल्ने

नेपाली यू१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ।

ललिता निवास प्रकरण : विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। 

संसद्‍मा ५ अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूची

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेश हुने भएको छ।

बुधबार संसद्‍मा अध्यादेश प्रस्तुत गर्दै सरकार, अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेस–एमालेको ‘ह्विप’

सरकारले ल्याएका अध्यादेश बुधबार बस्ने प्रतितिनिसभाको बैठकबाट पारित गराउन सत्तारुढ दल कांग्रेस र एमालेले आ–आफ्ना सांसदलाई अनिवार्य उपस्थितका लागि ‘ह्विप’ जारी गरेका छन्।

चैत तेस्रो सातादेखि पोखरा–ल्हासा नियमित उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको छ।

मंगलबार नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक ३०.३६ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २८४६.३० को विन्दुमा कायम भएको छ।

आगामी बर्खायाममा पनि नियमित सञ्चालन गर्ने गरी मर्मत गरिँदै बीपी राजमार्ग

डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडकमा बग्यो ५ लाख लिटर पानी

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो।

काँचमा कसरी परिणत भयो मानव मस्तिष्क?

पृथ्वीमा यस्तो घटना पहिले कहिल्यै भएको थिएन। वैज्ञानिकहरू यो एक अनौठो खोज भएको विश्वास गर्छन्।

ढोरपाटन जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब

मध्यपहाडी लोकमार्गको बागलुङखण्डको विकल्प मानिएको सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का खुलाएको छ।

थापाथलीमा खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध [तस्वीरहरू]

थापाथली चोकबाट प्रसूतिगृहतर्फ जाने सडकमा मंगलबार बिहान पाइप फुटेर पानी बाहिर निस्किँदा सडकसमेत भत्किएको छ। हिलो र गिट्टी छरिएका छन्।