AnonymousUser

Logout

वैकल्पिक विकास वित्त कोषको पुँजी संरचनामा सांसद र अर्थमन्त्रीबीच मतभेद

सांसदले पुँजी बढाउनुपर्ने र अर्थमन्त्रीले बढाउन नसकिने अडान लिएपछि अर्थ समितिले 'मध्यमार्गी बाटो' अपनाउँदै विधेयकमा प्रस्तावित पुँजी संरचनालाई कायमै राख्ने र भविष्यमा पुँजी बढाउन सक्ने अधिकार मन्त्रिपरिषद्लाई दिने गरी प्रतिवेदन तयार पारेको छ।

किम जोङ उनले गरे नयाँ युद्धपोतको निरीक्षण, दक्षिण कोरिया–अमेरिकाको सैन्य अभ्यासको आलोचना

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्।

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नकुहिने फोहोर बेचेर व्यास नगरपालिकाले कमायो १५ लाख

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको छ।

इलाम नगरपालिकाले सञ्चालन गरेको सामुदायिक आँखा अस्पताल बन्द

नगरपालिका आफैँले लाखौँ रुपैयाँको लगानीमा निर्माण गरी सञ्चालन गरेको अस्पताल बन्द भएपछि नगरवासीले नगरपालिका नेतृत्वको आलोचना गरेका छन्।

डिम्ब निष्कासन तथा भण्डारणमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बालिका तथा किशोरीहरू शोषणको जोखिममा पर्न सक्ने भन्दै मुद्दाको टुंगो नलागेसम्म नेपालभर महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

युक्रेनले ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने, त्रिपक्षीय बैठकको मिति अझै अनिश्चित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजना रहेको बताएका छन्।

उपसभामुखलाई हटाउने प्रयासको माओवादीले विरोध गर्ने, एमालेले भन्यो– 'हस्ताक्षर संकलन संयोग मात्र'

माओवादी केन्द्रले उपसभामुखलाई पदबाट हटाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गर्ने जनाएको छ, तर एमाले सांसद योगेश भट्टराईले भने कांग्रेस र एमालेले एकैदिन हस्ताक्षर संकलन गर्नु ‘संयोग’ मात्र भएको दाबी गरेका छन्।

अस्ट्रेलियामा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले मंगलबार आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले हराउँदै जित हात पारेको हो।

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

सरदार भीमबहादुर पाँडे काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तति हुन्। पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत हुन्।

टप एन्ड टी२० सिरिज: हुरिकेन्सलाई नेपालले दियो १८१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो।

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि शुरू भई राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमा पुगेपछि १० किलोमिटर दूरी पूरा हुन्छ।

झापामा ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

युद्ध साहित्य पुरस्कार २०८२ ‘बारुदले कोरेका अक्षरहरु’लाई

युद्ध साहित्य पुरस्कार कोष बेलायतले प्रत्येक तीन वर्षभित्र प्रकाशित भएका नेपाली युद्ध साहित्यका कृतिमध्येबाट एक कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न सांसदलाई २ दिनको समय

‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी उपसमितिले तयार पारी समितिमा पेश गरेको प्रतिवेदन अध्ययनका लागि सांसदहरूलाई दुई दिनको समय दिइएको छ।

सौर्य जहाज दुर्घटनाको न्यायिक जाँच गर्न गृहमन्त्री लेखकको ध्यानाकर्षण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते दुर्घटनामा परेको सौर्य जहाजका पीडित परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटेर घटनाको न्यायिक जाँच गर्न माग गरेका छन्।

राहुघाट पहिरो : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँधमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।

एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लजिक र कन्सल्ट्यान्ट टीसीएमलाई विज्ञापन बोर्डको कारबाही

बोर्डले दुवै कम्पनीलाई १०/१० हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म विज्ञापन तथा सूचना दिन/लिन, साथै सूचना प्रकाशन तथा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाएको छ।