AnonymousUser

Logout

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

हेटौँटा उपमहानरपालिकाका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएनरोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।

राष्ट्रपति र प्रधानमन्त्रीले लगाएनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।

४ वर्षमा पनि बनेन ३ किलोमिटर सडक

तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो।

संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव– राष्ट्रसंघ

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन्।

चाडपर्वलाई संरक्षण र संवद्धन गर्नुपर्छः अध्यक्ष ओली

एमाले अध्यक्ष ‌ओ‌लीले हरेक चाडपर्वको महत्त्व फरक-फरक हुने बताए। उनले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।

चाडपर्वलाई संरक्षण र संवर्द्धन गर्नुपर्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको बताए। उनले यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।

भाइटीका

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड

आफ्ना दिदी–बहिनी तथा दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्। तस्वीरः अमित मचामसी/उकालो

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।

जलवायु परिवर्तनबारे तत्काल कदम नचाले बर्बाद हुन्छौँ : महासचिव गुटरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सरकारहरूले जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।

आज तिहारको मुख्य दिन भाइटिका, ११ः३७ मा उत्तम साइत

दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ मनाइने भाइटिकाले दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्ति हुने जनविश्वास छ। भाइटिकाको उत्तम साइन ११:३७ मा भएपनि दिनैभर टीका लाउन सकिने छ।

रुस–युक्रेन युद्धले धर्मराउँदैछ युरोपेली अर्थतन्त्र

रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।

रुस–युक्रेन युद्धले धर्मराउँदैछ युरोपेली अर्थतन्त्र

रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।

२०७९ कात्तिक ०९, बुधबार : 'नो नट अगेन'माथि आयोगको कड्के नजर

आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

रोल्पामा जिप दुर्घटना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु, १२ घाइते

रोल्पामा जिप दुर्घना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। उनीहरूमध्ये ७ को अवस्था गम्भीर छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ।

अब गठबन्धनले जित्यो, जित्यो : गगन थापा

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

रूपन्देही–२ मा जनमुक्तिका थापालाई सत्ता गठबन्धनको समर्थन

सत्ता गठबन्धनले रूपन्देही-२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ। सर्वोच्च अदालतले सत्ता गठबन्धनका उम्मेदवार राजु गरूङको उम्मेदवारी खारेज गरेको थियो।

बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर, वैज्ञानिकले जलवायु परिवर्तनले अझ तीव्र र बारम्बारको खतरा बनाउँदै गएको बताएका छन्।

आयोगले समानुपातिकको बन्दसूचीबाट कुन-कुन दलका क-कसलाई हटायो?

समानुपातिक सूचीमा रहेका विभिन्न दलका ५५० जना उम्मेदवारलाई निर्वाचन आयोगले सूचीबाट हटाएको छ। आयोगले जरिवाना नतिरेका, लाभको पदमा रहेका, कालोसूचीमा रहेका व्यक्तिको नाम सूचीबाट हटाइ सार्वजनिक गरेको हो।