म्ह:पूजा
नेवार समुदायले नयाँ वर्षको पहिलो दिन मनाउने उत्साहको पर्व हो म्ह:पूजा। यस पूजामा समग्र देवता,उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरीरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गरिन्छ। तस्वीरः अमित मचामसी/उकालो
चलचित्रले प्रदर्शनमा आएदेखि नै देशभरका अधिकांश हलका शो हाउसफुल रहेको कार्यकारी निर्माता युवराज कार्कीले बताए।
मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतोलाई वैकल्पिकका रूपमा राखिएको छ।
मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतोलाई वैकल्पिकका रूपमा राखिएको छ।
जिदानले कतार विश्वकप २०२२ पछि फ्रान्सको प्रशिक्षण सम्हाल्ने भन्ने खबर बाहिरिरहेको छ। तर, उनले त्यसमा सत्यता नभएको बताएका छन्।
आईसीसीले यू–१९ विश्वकप छनोटमा एसिया क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशका १३ खेलाडी समेटेर टोली बनाएको छ। जुन टोलीले तीन खेल खेल्नेछ। नेपालबाट कृतिका, सृष्टि जैशी र आश्मा पुलामी मगर छन्।
नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही-२ बाट प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलले आसन्न निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन्।
सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा पुरस्कार स्थापना गर्ने तयारी गरेको छ। ३ लाख राशि रहने पुरस्कार हरेक वर्ष तीन जनालाई दिइने छ।
नेपाल चिकित्सक संघले डा. अविनाश पराजुलीमाथि गोरखा अस्पतालमा भएको हातपातको भर्त्सना गरेको छ। डा. पराजुलीमाथि अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हातपात भएको थियो।
विश्वका १९ देशका चार हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनले नक्कली हाँसो हाँस्दा पनि स्वास्थका लागि लाभदायी हुने देखाएको छ।
सात पटकका बलोन डि’ओर विजेता मेस्सीले खेलेका प्रतियोगितामध्ये नजितेको एउटै उपाधि विश्वकप मात्र हो।
आमनिर्वाचन २०७९
निर्वाचन आयोगले उम्मेदवारप्रति लाञ्छनापूर्ण अभिव्यक्ति प्रकाशन गरेको भन्दै 'नो, नट अगेन' फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।
नेपाल संवत् ११४३
भक्तपुरका नेवार समुदायले नेपाल संवत् ११४३ मनाएका छन्। सन् ८८० मा लिच्छवि राजा राघवदेवको शासनकालमा जनतालाई ऋण-दासत्वबाट मुक्त गरी शंखधर साख्वाले यस संवतको शुरूआत गरेका थिए। काठमाडौँका नेवार समुदायले भने भोलि नयाँ वर्ष मनाउने छन्। तस्वीर: अमित मचामसी
मापसे गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले समातेर अगाडि सवारीसाधन चलाउन नदिने र नियमअनुसार जरिवना गर्ने गरेको छ।
अध्यक्ष बाँस्तोलाले देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुततर विकासका लागि आफ्नो पार्टी सक्षम रहेको बताइन्।
नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ।
राजनीतिशास्त्र, दर्शन र अर्थशास्त्रको अध्ययन गरेका सुनक धेरैको प्रेरणाका स्रोत हुन्। उनको व्यक्तिगत र राजनीतिक उपलब्धिका प्रशंसक धेरै छन्।
प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फको कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न भनिएको छ।
सचिव सुवालले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको खण्डमा संघीयताको आवश्यता नरहेको कुरामा नेमकिपाको अडान रहेको स्पष्ट पारे।