AnonymousUser

Logout

विश्वका ५२ प्रतिशत मानिसमा टाउको दुख्ने समस्या

हरेक दिन १५.८ प्रतिशत मानिस टाउको दुख्ने समस्यासँग जुधिरहेको पाइएको छ।

६५ वर्षमाथिका प्रत्येक १० मध्ये एक अमेरिकीमा डिमेन्सिया : अध्ययन

डिमेन्सिया र मध्यम मानसिक समस्याबारे ३५ सय जनाको अन्तर्वार्ता र न्यूरोलोजिकल परीक्षणमा आधारित रहेर राष्ट्रियस्तरको अध्ययन गरिएको थियो।

दल तथा उम्मेदवारले सञ्चारमाध्यमबाट यसरी गर्न पाउँछन् चुनाव प्रचार

आचारसंहितामा विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।

हरेक निर्वाचनमा नयाँ अनुहार चुन्ने पर्सा-१ मा रोचक प्रतिस्पर्धा

एमालेसँग गठबन्धन गरेको जसपाले यहाँ यादवलाई दोहोर्‍याएर टिकट दिएको छ भने लोसपाले पार्टीका नेता कर्णलाई उम्मेदवार बनाएको छ। द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मृत्युपछि पनि बाँच्ने आश

शवलाई यहाँ तबसम्म राखिन्छ जबसम्म मानिसले मृतकलाई पनि ब्यूँताउने प्रविधिको विकास गर्दैनन्। यस्तो प्रविधिको विकास हुने कुरामा मेडिकल क्षेत्रक विश्वास गर्दैन। तर केही मानिस यो सम्भव हुने विश्वास छन्।

चारवर्षे कार्यकाल सकेर चिनियाँ राजदूत यान्छी स्वेदश फिर्ता

यान्छीले नेपाल बसाइँका क्रममा विभिन्न क्षेत्रमा बनेका साथीहरूसँगको गहिरो मित्रतालाई जीवनभर सँगालेर राख्ने बताएकी छन्।

ह्वाइट हाउसमा पनि मनाइयो दिपावली

अमेरिकी राष्ट्रपतिको कार्यालयमा सोमवार दिपावली गरिएको छ। दिपावली कार्यक्रममा राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलगायत सहभागी रहेका थिए।

आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने

ग्रहण आज अपरान्ह ४ः५२ बजेबाट शुरू भई ५ः२४ बजे ग्रहणकै अवस्थामा सूर्यास्त हुनेछ।

तिहारमा प्रतिबन्धित भारतीय फूल आयात हुँदा नेपाली उत्पादनको अवमूल्यन

तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध गरिएपनि यसपटक विगतका वर्षहरूमा झैँ ठूलो मात्रामा भारतीय फूल बजारमा देखिएका छन्।

दोस्रो जीवनको प्रतीक्षामा रहेका शवहरू

यसरी शरीरलाई त्यहाँ राख्न चाहनेले करीब २ लाख डलर खर्च गर्नुपर्ने हुन्छ। केबल दिमागलाई मात्र राख्न चाहेमा ८० हजार डलर खर्च लाग्छ।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रामाथि हस्तक्षेप हुन नदिने बताएका छन्।

भारतीय मूलका ऋषि सुनक बन्दै बेलायतको प्रधानमन्त्री 

लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा सुनक बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्न लागेका हुन्।

आयोगले सोध्यो- गठबन्धनका नेताहरू हेलिकोप्टर चढेको खर्च कुन दलले तिर्छ?

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारको क्रममा हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्च कुन दलबाट व्यहोरिने हो खुलाई पठाउन निर्देशन दिएको छ।

राष्ट्रपति निवासमा देउसीभैलो 

राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा देउसीभैलो खेलिएको छ।

तिहार \'मूड\

काठमाडौँको तिहार \'मूड\' तस्वीर

तिहार लागेसँगै काठमाडौँ उपत्यका झिलीमिली भएको छ। आइतबार बेलुका स्वयम्भूस्थत हलचोकबाट देखिएको काठमाडौँः

झिलिमिली

तस्वीरमा तिहारको झिलिमिली

तिहारलाई पूल र झिलिमिलीको पर्व मानिन्छ। आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा गरिन्छ। सफासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीको वास हुने विश्वासका साथ यस दिन घर-आँगन, शहर-बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ। तस्वीरहरू : रासस

प्रत्यक्षतर्फ छापियो ३३ जिल्लाको मतपत्र

निर्वाचन आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी भएको जनाएको छ। अब ९ जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ।

गठबन्धनको अजेण्डा भ्रष्टाचार अन्त्य र युवालाई स्वरोजगार बनाउनु हो : बाबुराम भट्टराई

अध्यक्ष भट्टराईले वैचारिक, भूराजनीतिक र आर्थिक ढंगले समानता कायम गरेर गठबन्धन बनाएको बताएका छन्।

लामखुट्टेलाई मानिसले चुम्बकजस्तै आकर्षित गर्छ : अध्ययन 

मानिसमा लामखुट्टेलाई आकर्षित गर्ने गुण परीक्षण गर्न वैज्ञानिकहरूले गरेको प्रयोगले यसको कारण मानिसको गन्ध नै भएको निष्कर्ष निकालेको हो।

ह्वात्तै बढ्यो माछाको अवैध आयात, उपभोक्ता र व्यापारी मारमा

चालु आर्थिक वर्षमा महिनाको ४२.५१ टन माछा मात्रै वैधरूपमा आयात भएको छ। माछाको आयात गतवर्षभन्दा ६९.८९ प्रतिशतले घटेपछि व्यापारी तथा उपभोक्ता मारमा पर्ने देखिएको छ।