पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै आईसीसी टी–२० विश्वकपको उपाधिनजिक पुगेको छ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भविष्यमा पछुतो नहुने गरी मतदान गर्न आह्वान गरेका छन्। उनले उपयुक्त उम्मेदवार छनोटमा जोड दिए।
सरकारले किसानले बिक्री गर्ने मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ तथा मध्यम धानको मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता र आयोगको निर्देशन पालना गर्न आग्रह गरेका छन्। उनले आचारसंहिताको अवज्ञा महँगो हुनसक्ने चेतावनी समेत दिएका छन्।
गत वर्ष नै सम्झौता भए पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ।
पम्प ट्रयाप
\'पम्प फर पिस\' भन्ने संस्थाले नेपालमा पब्लिक बाइकरहरूका लागि पम्प ट्र्याक बनाएर टेस्ट गरेको छ। कुपण्डोलस्थित बागमती नदीको किनारमा निर्मित ट्र्याक सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। तस्वीर : अमित मचामसी।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर–७ सूर्यपुरास्थित १५ मेगावाटको विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता उपकरण जीर्ण बनेर चल्न नसक्ने अवस्थामा छन्।
अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताले निर्वाचन जित्न ‘म्याच फिक्सिङ’ गरेको दाबी गरेका छन्। उनले गठबन्धनका नाममा मतदाताले आफूले रोजेको उम्मेदवारलाई मत हाल्न नपाएको बताए।
पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छन्।
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
खुर्सानीको पिरो मात्रा मापन गर्ने स्कुभल हिट युनिट (एसएचयू) अनुसार क्यारोलाइना रिपर नै संसारको सबैभन्दा बढी पिरो खुर्सानी भनेर प्रमाणित भइसकेको छ।
छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका तेजबहादुर लिम्बूले ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्।
निर्वाचन आयोगले दलका नेताहरूकै सहमतिमा आचारसंहिता बनेको बताउँदै पालना गर्नु सबैको कर्तव्य हुने बताएको छ।
बैतडीको कार्यक्रमपछि शीर्ष नेता बुधबार नै दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने सभालाई सम्बोधन गर्न जानेछन्।
प्यूठानमा पूर्णिमा मेला हेर्न गएका यात्रु बाेकेकाे जीप दुर्घटनामा परेको हाे।
फ्रान्सका स्टार फरवार्ड जिदान र उरूग्वेका स्टार फरवार्ड सुआरेज विश्वकप फुटबल खेलका क्रममा विपक्षीमाथि गरेकाे हर्कतका कारण विवादमा परेका थिए ।
डोटीमा मंगलबार रातिको भूकम्पले ८ घर पूर्ण रुपमा भत्किएका छन् ।
गएरातिको भूकम्पले डोटीको पूर्वीचौकि गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ ।
आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
मध्यावधि निर्वाचनको नतिजाले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आधार तय गर्दछ।