खेरसन क्षेत्रमा आफ्नो अभियान सफल भएको भन्दै ३० हजार सैनिकलाई फिर्ता बोलाउन लागिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ र निष्पक्ष भएर पूरा गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिएका छन्
बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने बिदा दिने निर्णय गरेको थियो।
आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
उनले पुराना मुद्दालाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीलाई समेत आग्रह गरे।
काठमाडौं महानगरपालिकाले जनस्वास्थ्यसमेत प्रतिकूल असर पर्ने भन्दै खुल्ला ठाउँमा आगो बाल्न र फोहोर लगाउन रोक लगाएको छ।
राजेशले खेलकुदले राष्ट्रमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले यसलाई बुझेर विकास गर्न जरुरी रहेको बताए।
प्रतिनिधिसभामा उमेर समूहको प्रतिनिधित्व (२०४८-२०७४) प्रतिनिधिसभामा २०४८ सालदेखि २०७४ सम्म २० देखि ३० वर्षका - ४० ३० देखि ४० वर्षका - ३०९ ४० देखि ५० वर्षका - ४४८ ५० देखि ६० वर्षका - २९३ ६० देखि ७० वर्षका - ११४ ७० भन्दा माथि - २१
प्रतिनिधिसभा (२०७४)मा पुरुष १८४ र महिला ९१ प्रतिनिधि थिए।
बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालकी गोलकिपर तथा कप्तान सुजता तामाङले उत्कृष्ट बचाउ गरिन्।
२०७४ को प्रतिनिधिसभाका सांसदमा साक्षर: ८ प्राथमिक तह: २ निम्न माध्यमिक तह: ३ माध्यमिक तह: ३१ प्रविणता तह: ४२ स्नातक तह: १०१ स्नातकोत्तर: ६२ विद्यावारिधि: १२ उल्लेख नभएको: १८
नेपाली कांग्रेसबाट कञ्चनपुर-३ का प्रतिनिधिसभा उम्मेदवार रमेश लेखकले आफूविरुद्ध उठेका बागी उम्मेदवारलाई ‘स्वतन्त्र’ भन्न मिल्ने बताएका छन्। उनले तिनीहरूको प्रभाव नरहने दाबी समेत गरेका छन्।
जितका लागि ३०५ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। आर्मीले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा गरेको हो।
एमालेबाट कञ्चनपुर-३ की प्रतिनिधिसभा उम्मेदवार निरूदेवी पालले आफ्नो जित सुनिश्चित भएको बताएकी छन्। उनले यस क्षेत्रका लागि विभिन्न महत्वाकांक्षी योजनासमेत अघि सारेकी छन्।
तीन दशकदेखि नेपाली लोकरक संगीतका क्षेत्रमा चर्चित ब्यान्डको यो ११ औँ एल्बम हो।
पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले पुनरागमन गरेका छन्।
पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले पुनरागमन गरेका छन्।
अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका र उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई अमेरिकी जाँच ब्यूरोले हात पारेको अहिलेसम्मकै बहुमूल्य वस्तु भनेका छन्।
बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेस अदालतले थोमस्सेज ब्याटरसी विद्यालयका उपप्रमुख म्याथ्यु स्मिथलाई बालयौन दुर्व्यवहारमा दोषी ठहराएको छ।