AnonymousUser

Logout

इङ्ग्यान्डसँग पराजित भएपछि भारतीय प्रशिक्षक द्रविडलाई 'ब्रेक'

प्रशिक्षक टोलीसँगै रोहित शर्मा, विराट कोहली र केएल राहुललाई पनि भारतीय टोलीबाट आराम दिइएको छ।

जसपा र लोसपा भन्दा बढी सिट हाम्रो आउँछ : सीके राउत

जनमत पार्टीले आसन्न निर्वाचनमा शिक्षा, स्वास्थ्य र रोजगारी आफ्ना मुख्य मुद्दा भएको बताएको छ।

निर्वाचन आयोगको कल सेन्टर: सर्वसाधारणले सोध्छन् यस्ता प्रश्न

निर्वाचन आयोगले सञ्चालन गरिरहेको कल सेन्टरमा निर्वाचनसँग सम्बन्धित अनेकौँ प्रश्न तथा सूचना माग्दै कल आउने गरेका छन्।

सीताले दोस्रो संस्करणको ‘फेयर ब्रेक इन्भिटेसनल टी–२०’ क्रिकेट प्रतियोगिता खेल्ने

गतवर्ष फेयर ब्रेकमा टोर्नाडोस वुमेन्सबाट खेलेकी सीता रानामगर हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन भएकी हुन्।

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि सबै क्षेत्रमा मतपत्र पुर्‍याएको छ।

रुवान्डाले गर्‍याे ९ वर्षमा १ लाख २६ हजार टन कार्बन कटौती

रुवान्डाले सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको छ।

पोर्चुगललाई सेमिफाइनल पार गरेर इतिहास बनाउन रोनाल्डोको भर

च्याम्पियन्स लिगको इतिहासमा १४० गोल गर्दै कीर्तिमान बनाएका र रियल मड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेडजस्ता विश्वका ठूला क्लबबाट खेलिसकेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ मा युरोकप जिताएका थिए।

प्रकाशमानको घरदैलोमा भाेट माग्दै बाबुराम

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेकाे बताएका छन्।

चितवनमा म्याजिक र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु 

रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको छ।

फाल्गुनन्दकाे १३८औँ जन्मजयन्ती : प्रदेश १ मा सार्वजनिक बिदा

जन्मजयन्तीका अवसरमा किराँतीहरूले देशका विभिन्न स्थानमा कर्यक्रम आयाेजना गरेका छन्। प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ।

लुम्बिनी लोकसेवाले माग्यो ७७ जना कर्मचारी

प्रदेश लोकसेवा आयोग लुम्बिनीले शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको छ।

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारणबारे आयोगको ६ बुँदे निर्देशन

राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानूनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने व्यवस्था रहेको छ

२०७९ कात्तिक २४, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

कबड्डी ४ 'सिनेमा घर'बाट हेर्न मिल्ने

अभिनेता खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताएका छन्।

बारको आरोप - अख्तियारले अदालतमाथि दबाब दिन खोज्यो

नेपाल बार एशोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकूल फैसला गर्न न्यायालयमाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ।

मर्जर तथा एक्विजिसनमा जाने संस्थाको सेयर कारोबार १५ दिन मात्र रोकिने

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जान सूचीकृत संस्थाको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने बताएको छ।

५१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या, ५७ जनाको मृत्यु

सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। यद्यपि, तराई क्षेत्रमा जोखिम कायमै रहेको उनको भनाइ छ।

सर्वोच्चले फेरि भन्यो- ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्नू

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तर राखेको हो।

टी–२० विश्वकप : उपाधिका लागि इङ्ग्ल्यान्ड र पाकिस्तान भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्यान्डले भारतलाई पराजित गरेको छ। आइतबार हुने फाइनलमा इङ्ग्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।