राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यकताका आधारमा गठबन्धन गर्ने बताएका छन्।
वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको छ।
अर्थतन्त्रमा हाल देखिएको समस्या विप्रेषण, कर्जा, आयात र जग्गामा आधारित आर्थिक संरचनाका कारण भएको एक अध्ययनले देखाएको छ।
न्युजिल्यान्डले पाहुना टोली भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
जगदम्बा इन्टरप्राइजेजले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको छ।
शुक्रबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई १०० रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित निकालेको छ।
कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी नेकपा एमालेका उम्मेदारले भन्दा ५ हजार ७४३ मत ल्याए विजजी भएका छन्।
मंगलबार सम्पन्न अर्जेन्टिनाविरुद्धको खेलमा गम्भीर चोट लागेका साउदीका सेन्ट्रल ब्याक शाहरानी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन्। उनको अनुहार र पेटमा चोट लागेको छ।
चित्रकार हत्यामा मृत्युदण्डको सजाय सुनाइएका मध्ये कतिपयलाई आजीवन काराबासको दण्ड हुनसक्ने अधिकारीहरूले बताएका छन्।
सुदूरपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रले कुनै पनि जिट जित्न सकेन।
मोरङ–६ बाट नेपाली कांग्रेसका डा. शेखर कोइराला निर्वाचित भएका छन्। नेकपा एमालेका लालबाबु पण्डित पराजित भएका छन्।
पाल्पा २ बाट एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डेलाई हराउँदै नेकपा एमालेका ठाकुर गैरे निर्वाचित भएका छन्।
रूकुम पश्चिमबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
कैलाली-५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त १ हजार ७४ मतान्तरले निर्वाचित भएका छन्।
निर्वाचित मनबहादुर गुरुङले २५ हजार सात सय आठ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत प्राप्त गरे।
स्वतन्त्र पार्टीमा एउटा पात्र मात्रै नायक देखिएका छन्। अरू को–को छन्? कार्यकारी को हो? नीति, सिद्धान्त के हो? कुन जगमा उभिनु भएको छ? कतै उहाँहरू परिचालित त हुनुहुन्न? त्यसको कुनै स्पष्टता छैन।
गुल्मी–१ बाट चुनाव लडेका एमाले उपमहासचिव प्रदिप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका छन्।
रुस-युक्रेन युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा घानासँगै अधिकांश अफ्रिकी मुलुकमा आर्थिक संकट बढेको छ।
काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्।