AnonymousUser

Logout

नवलपरासी पूर्व–१ बाट शशांक विजयी

नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्।

पर्वतबाट एमालेका पदम गिरी विजयी

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी विजयी भएका छन्।

अफगानिस्तानमा कैयौँ मानिसलाई सार्वजनिक स्थलमै कोर्रा हानियो, शरिया कानून लागू गर्ने संकेत

अफगानिस्तानको पूर्वी लोगर प्रान्तमा नैतिक अपराध गरेको भन्दै तालिवानले दर्जनौँ मानिसलाई सार्वजनिक स्थलमै कोर्रा हानेको छ।

रौतहट-१ बाट माधव नेपाल विजयी

एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतको अन्तरले पराजित गरेका हुन्।

भक्तपुर–१ बाट प्रेम सुवाल निर्वाचित

भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका छन्।

दाङ–२ बाट रेखा विजयी, एमाले महासचिव शंकर पराजित

दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।

तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।

विश्वकप इतिहासमै स्पेनको फराकिलो जित

दोहास्थित अल थुमामा रंगशालामा आफ्नो पहिलो खेलमा स्पेनले कोस्टा रिकामाथि ७–० को जित निकालेको छ।

म्याग्दीबाट कांग्रेसका खम्बिर गर्बुजा विजयी 

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खम्बिर गर्बुजा विजयी भएका छन्।

तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित विजयी

ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलाे मतान्तरसहित विजयी भएकी छन्। 

कास्की– २ मा एमालेकी विद्या भट्टराई विजयी 

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।

ताप्लेजुङ प्रदेससभा (२) मा कांग्रेसका हाङ्गाम विजयी

ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन्।

मकवानपुर– २ मा एमालेका महेश बर्तौला विजयी

मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन्।

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, देव गुरुङ पराजित

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।

डोटीमा एकीकृत समाजवादीका प्रेम आले विजयी

डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन्।

गोरखा–२ बाट प्रचण्ड विजयी

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

भक्तपुर क्षेत्र नम्बर २ मा  नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भएका छन्। थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९६३ मतान्तरले पराजित गरेका हुन्।

अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

उनले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गरेका हुन्।

रूपन्देही–३ मा बालकृष्ण खाँणको अग्रता कायमै

३७ हजार ६ सय ८ मत गन्दा खाँणले १५ हजार ८७ मत ल्याएर अग्रता लिइरहेका छन्।

झापा-२ बाट एमालेका देवराज घिमिरे विजयी

झापा-२ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।