AnonymousUser

Logout

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

कपिलवस्तु-२ बाट नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

कपिलवस्तु २ बाट नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य ३९ हजार १४ मत ल्याएर निर्वाचित भएका छन्।

ठूला प्रतियोगितामा नेयमार जहिल्यै घाइते!

सर्बियाविरूद्धको खेलमा ब्राजिलले जित निकाले पनि मुख्य फरवार्ड नेयमार घाइते भए। यो विश्वकपमा कम्तिमा दुई खेल गुमाउने निश्चित भएका उनी अधिकांश ठूला प्रतियोगितामा विपक्षी खेलाडीको 'तारो' हुने गरेका छन्।

सरकारमा जान हामीलाई हतारो छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन्।

बाजुराको बुढीनन्दा–५ मा मतदान जारी

बाजुराको बुढीनन्दा नगरपालिका–५ मा मंसिर ४ गते राेकिएकाे मतदान शनिबार जारी छ।

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो, कुन दलको कति ?

निर्वाचन आयोगको तथ्यांक अनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख ४५ हजार ९६२ मत प्राप्त गरेको छ।

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

मुगुबाट एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

विश्वकप फुटबलमा शनिबार चार खेल हुँदै

फिफा विश्वकप फुटबलमा शनिबार समूह ‘सी’ र समूह ‘डी’ का  दुई/दुई खेल हुनेछन्। 

मधेश प्रदेश : चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

मधेशमा नतिजा आउन बाँकी चारमध्ये दुई स्थानमा माओवादी केन्द्र, एक/एक स्थानमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन्।

अर्जुननरसिंह केसी नुवाकोट–२ बाट निर्वाचित

एमालेका नारायणप्रसाद खतिवडालाई पराजित गर्दै नुवाकोट–२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्।

सिरहा–२ बाट जसपाका राजकिशोर यादव विजयी

सिरहा क्षेत्र नम्बर २ बाट कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जनता समाजवादी पार्टीका राजकिशोर यादव निर्वाचित भएका छन्।

'सत्ताका खेलाडी' महाथीर मोहम्मदको पराजयले बदलियो मलेसियाको राजनीति

महाथीर मोहम्मद सन् १९८१ देखि २००३ सम्म लगातार २२ वर्षसम्म मलेसियाका प्रधानमन्त्री बनेका थिए। २००३ मा राजनीतिबाट अवकाश लिएका उनी पुनः राजनीतिमा फर्किए पनि पछिल्लो चुनावमा पराजित भएका छन्।

सप्तरी–४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी

सप्तरी–४ मा जसपाका बालकिशाेर यादवलाई पराजित गर्दै कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्। 

सीता बनिन् कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला

तेह्रथुमबाट निर्वाचित सीता गुरुङ कांग्रेसमा प्रत्यक्षतर्फ चुनाव जित्ने एक्लो महिला सांसद बनेकी छन्। सीताबाहेक कांग्रेसबाट प्रत्यक्षमा टिकट पाएका सबै महिला नेता पराजित भए।

हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दल रावललाई पराजित गर्दै माओवादीका कार्चेन लामा निर्वाचित भएका छन्।

रूपन्देही–२ बाट एमालेका विष्णु पौडेल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै रूपन्देही-२ बाट एमालेका विष्णु पौडेल विजयी भएका छन्।

मोरङ–२ बाट एमालेका ऋषिकेश पोखरेल विजयी, कांग्रेसकी सुजाता कोइराला पराजित

मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालालाई १ हजार २०८ मतले पछि पार्दै एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन्।

महोत्तरी–३ बाट लोसपाका महन्थ ठाकुर निर्वाचित

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट १६ हजार ३७५ मत प्राप्त गरी विजयी भएका छन्।

मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

अख्तियार दुरुपयोग अनुसन्धान ऐनको दफा ४(ख)ले आयोगको संवैधानिक क्षेत्राधिकारलाई संकुचित बनाएको रिट निवेदकहरूले बताएका छन्।

सिरहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ विजयी

सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ २८ हजार ६४ मत ल्याएर विजयी भएका छन्।