AnonymousUser

Logout

काठमाडौँ-३ बाट कांग्रेसका चालिसे निर्वाचित

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन्।

बागलुङ-१ मा एमालेका पाठकको अग्रता, पछ्याउँदै चित्रबहादुर

बागलुङ-१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा नेकपा एमालेका डा. सूर्य पाठक ५७ मतले अगाडि छन्।

काठमाडौँ-५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराउँदै पौडेल विजयी भएका छन्।

डेनमार्क र ट्युनिसियाले अंक बाँडे

मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दाङ–२ मा रेखा शर्माको अग्रता कायमै 

ताजा मतपरिणामअनुसार शर्माले नेकपा एमालेका शंकर पोखरेललाई १९ सय १३ मतले पछि पारेकी छन्।

डडेलधुरामा देउवाको फराकिलो मतान्तर कायमै

डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले फराकिलो मतान्तर कायमै राखेका छन्।

बागलुङ २ (ख) मा कांग्रेसका कुँवर विजयी 

प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनलाई ३ हजार ३३७ मतले पछि पार्दै कुँवर निर्वाचित भएका हुन्। 

ललितपुर २ को प्रदेशसभा १ मा एमालेका श्रेष्ठ निर्वाचित

ललितपुर-२ को प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार २९८ मत प्राप्त गरेका छन्। 

विद्रोही थवाङमा अचेल ‘कुरा मिल्दैन’

थवाङले एउटै पार्टी वा उम्मेदवारमा सबै मत खसाएको वा शून्य मतदान गरेको इतिहास २०१५ सालदेखिकै हो। तर, २०७४ सालयता भने थवाङबासी विभाजित हुन थालेका छन्।

उदयपुर–२ मा एमालेका रायमाझी निर्वाचित

रायमाझीले आफ्ना प्रतिस्पर्धी खतिवडालाई २ हजार ३५८ मतको अन्तरमा पराजित गरेका हुन्।

ताप्लेजुङमा खेलप्रसादलाई पछ्याउँदै योगश भट्टराई

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीभन्दा नेकपा एमालेका योगेश भट्टराई ५५६ मतले पछि परेका छन्।

जोगियो २ सय वर्ष पुरानो शिलखाना 

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएको ऐतिहासिक महत्त्वको सार्वजनिक पुरातात्त्विक भवन र स्थानलाई संरक्षण गर्नुको सट्टा काठमाडौं महानगरले लगनपार्क बनाउने निर्णय गरेकोपछि अदालतमा रिट दर्ता गरेका थिए। 

चितवन–२ मा रवि लामिछानेको अग्रता, पछ्याउँदै कृष्णभक्त

चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नेकपा एमालेका कृष्णभक्त पोखरेलभन्दा १२ सयभन्दा बढी मतले अगाडि छन्।

काठमाडौँ–२ मा सोबिता गौतमको अग्रता कायमै

काठमाडौँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता कायमै राखेकी छन् भने नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती चौथो स्थानमा छिन्।

सर्वोच्चले खारेज गर्‍यो रूपा सुनारको रिट

सर्वोच्च अदालतले रूपमा सुनारले दायर गरेको रिट खारेज गरिदिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रूपाको रिट खारेज गरेको हो।

विश्वकप : पहिलो खेलमा साउदीसँग अर्जेन्टिना पराजित

समूह विजेता बन्ने दाबेदारी प्रस्तुत गरेको अर्जेन्टिनालाई हराउँदै साउदी अरब जारी विश्वकपमा जित दर्ता गर्ने पहिलो एशियाली राष्ट्र बनेको छ।

कैलाली– १ र २ मा नागरिक उन्मुक्ति अगाडि

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलालीका निर्वाचन क्षेत्र नम्बर १ र २ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ। कैलाली-१ नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ७ हजार ५२ मतसहित अग्रता कायमै राखेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसक…

झापा–१ मा विश्वप्रकाश शर्मा साढे ६ हजार मतले अगाडि

झापा-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई ६ हजार ५७३ मतले पछि पारेका छन्।

बझाङमा एमालेका महरको अग्रता

महरले २१० मत प्राप्त गरेका छन्।

बाला चतुर्दशी

पितृ खुशी पार्ने पर्व

बाला चतुर्दशीका अवसरमा विगत एक वर्षयता मृत्यु भएका आफन्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्न आज आज बिहानैदेखि डोलेश्वर महादेव मन्दिर र अन्य हिन्दू तीर्थस्थलमा भक्तजनको भीड लागेको छ।