AnonymousUser

Logout

सुनसरी–४ : ज्ञानेन्द्र कार्कीको अग्रता कायमै

२ दिनसम्म स्थगित भई मंगलबारदेखि पुनः मतगणना शुरू भएको सुनसरी-४ मा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन्।

धान–गहुँ फल्ने खेतमा अब बेसार खेती

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ।

युक्रेनको न्यायका लागि विश्व समुदाय एक हुनुपर्छ : युक्रेनी प्रथम महिला

ओलेना जेलेन्स्काले बेलायती संसदमा रुसी आक्रमणबाट भएका भौतिक र मानवीय क्षतिका तस्वीरहरू देखाउँदै युक्रेनमाथि न्याय हुनुपर्ने बताएकी थिइन्।

कस्तो छ आजको मौसम?

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायतका केही भू-भागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम सफा रहने छ।

हाम्रो कारणले अस्थिरता निम्तिने भयो भने सरकारमा जान्छौँ : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

अरू दलले सरकार बनाउन्, हामी प्रतिपक्षमै बसौँ भन्ने हो। भोलि कुनै कारणले सरकार बन्न नसक्ने स्थिति देखियो, हाम्रै कारणले अस्थिरता निम्तिने भयो भने त हामी सरकारमा जान्छौँ।

विश्वप्रकाश शर्माले भने– गगन थापालाई प्रधानमन्त्री बनाउन अभियान शुरू गर्छु

काग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन अभियान चलाउने बताएका छन्। यसका लागि पार्टीभित्रका शीर्ष नेताहरू र सांसदसँग छलफल अगाडि बढाउने उनको भनाइ छ।

यथास्थितिमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन : महासंघ

महासंघले ब्याजदर, लगानीयोग्य रकमको अभाव, मूल्यवृद्धि लगायतका कारण उद्योग व्यवसाय धराशायी बनेकाले यथास्थितिमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाएको छ।

विश्वकप समूह चरणका अन्तिम खेल किन एकै समयमा खेलाइन्छ?

तेस्रो चरणमा खेलको ढाँचा किन परिवर्तन भयो भनेर जान्नका लागि हामी सन् १९८२ को विश्वकपमा फर्किनुपर्छ, जहाँ पश्चिम जर्मनी र अस्ट्रियाले शंकास्पद खेल खेल्दा अल्जेरिया समूह चरणबाट बाहिरिएको थियो।

ओली भन्छन् : रास्वपा र अमेरिकी पार्टीको नाम र चुनाव चिह्न दुरुस्तै

अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिह्न घण्टीकै झलक दिने गरी रवि लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन्।

अहिलेकै गठबन्धनलाई अगाडि बढाउने एकीकृत समाजवादीको निष्कर्ष

नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

नासाको चन्द्रमिसनः ओरियन क्याप्सुलले तोड्यो कीर्तिमान

मानिसलाई चन्द्रमाको भ्रमणमा लैजाने योजनाअनुरूप आर्टमिस मिसनले ओरियन क्याप्सुललाई परीक्षण मिसनमार्फत चन्द्रमातर्फ पठाइएको हो।

सुकुमबासी बस्तीबारे भूमि आयोगले भन्यो- काठमाडौँ महानगर एकलौटी अघि बढ्यो

राष्ट्रिय भूमि आयोग काठमाडौँका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुमबासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए।

निर्वाचन

  मतगणना प्रगतिको विवरण                           …

निर्देशन उल्लंघन गर्ने २ बैंकलाई राष्ट्र बैंकको जरिबाना, ७ बैंकलाई सचेत गराइयो

नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेको भन्दै कृषि विकास बैंक र बैंक अफ काठमाण्डूलाई जरिबाना गरेको छ। अन्य सात वटा बैंकलाई सचेत गराएको छ।

निर्वाचन आयोगलाई कांग्रेसको आग्रह : स्याङ्जा-२ र बाजुराको मत गणना शुरू गरियोस् 

नेपाली कांग्रेसले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै स्याङ्जा-२ र बाजुराको मतगणना थाल्न आग्रह गरेको छ।

वेल्सका लागि समूह चरणको अन्तिम खेल ‘गर या मर’

रोब पेजको नेतृत्वमा रहेको वेल्सलाई इंग्ल्यान्डविरुद्धको खेल जित्नैपर्ने दबाब मात्रै छैन, अमेरिका र इरानको खेलमा समेत निर्भर रहनुपर्ने अवस्था छ।

इजरायली नाकाबन्दीले गाजामा खाद्य संकट

इजरायलको १६ वर्षदेखिको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट देखिएको छ। यहाँका ६४ प्रतिशत नागरिक नाकाबन्दीका कारण गरिबीको रेखामा पुगेका बताइएको छ।

थारु आरक्षणका पक्षमा जारी अन्तरिम आदेश सर्वोच्चद्वारा रद्द

सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाका प्रत्येक विज्ञापनमा ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द गरेको छ।

समानुपातिकतर्फ दुईवटा प्रदेशसभामा राप्रपा तेस्रो

प्रदेशसभाको समानुपातिकतर्फ राप्रपाले उल्लेख्य मत ल्याएको छ। जारी मतगणनामा राप्रपा २ प्रदेशमा तेस्रो स्थानमा पुगेका छ।

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

राजापुरस्थित खाद्य व्यवस्था व्यापार कम्पनिले धान खरिद नर्गदा किसान समस्यामा परेका छन्।