AnonymousUser

Logout

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

न्यायाधीश गिरीविरुद्ध बन्धक बनाएर लगातार बलात्कार गरेको र पटकपटक गर्भपतन गराउन लगाएको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी परेको छ।

मन्त्रिपरिषद् बैठक : तीन मन्त्रीले उठाए मौद्रिक नीति र ब्याजदर परिवर्तनको विषय

मन्त्रीहरूको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए।

सकियो समानुपातिकको मतगणना, एकीकृत समाजवादी बनेन राष्ट्रिय दल

समानुपातिकको मतगणनामा ३ प्रतिशत 'थ्रेस होल्ड' कटाएका ७ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने भएका छन्।

दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारले भारतलाई पठायो कूटनीतिक नोट

भारतले निर्माण गरिरहेको तटबन्धका कारण उत्पन्न विवादप्रति ध्यानाकर्षण र समस्या समाधानको पहल गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई मंगलबार कूटनीतिक नोट पठाएको प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

खराब प्रदर्शनको जिम्मेवारी लिँदै जर्मनी फुटबल टोलीका निर्देशकले दिए राजीनामा

बियरहोफले रसिया र कतार विश्वकपमा जर्मन पुरुष राष्ट्रिय टोलीको प्रदर्शन सन्तोषजनक नरहेको स्वीकार गर्दै समर्थकसँग माफीसमेत मागेका छन्।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा प्रियंका चोपडादेखि ओलेना जेलेन्स्कासम्म

भारतबाट नायिका प्रियंका चोपडा, एरोनटिकल इन्जिनियर सिरिसा भान्डला, लेखक गीताञ्जली श्री र सामाजिक अभियन्ता स्नेहा जवाले सूचीमा अटाएका छन्।

रेशम चौधरी भन्छन्- हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा जाँदैनौँ [अन्तर्वार्ता]

निर्वाचन परिणामले त्रिशंकु संसद बन्ने आकलन भइरहँदा दलहरूले सरकार गठनको कसरत थालेका छन्। यस्तोमा ३ सिटसहित संघीय संसद्मा प्रतिनिधित्व गर्न लागेको नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिएला?

इन्डोनेसियामा विवाहअघि यौन सम्बन्ध राखे जेल सजाय हुने विवादास्पद विधेयक पारित

विवादास्पद विधेयक संसद्‍बाट पारित गर्न नदिन यसै साता राजधानी जकार्तास्थित संसद् भवनबाहिर अधिकारकर्मीहरूले प्रदर्शन गरेका थिए।

सुकुमबासी बस्ती भत्काउने काठमाडौँ महानगरको कदमलाई सघाउन प्रदर्शन

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौँ महानगरको समर्थनमा प्रदर्शन गरेको छ। महानगरको सुकुमबासी हटाउने कदमको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्।

नेप्सेसँगै खुम्चियो कारोबार रकम

मंगलबार २३८ वटा कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ मा खरिदबिक्री भएको छ।

लुम्बिनी प्रदेश अर्थमन्त्री भन्छन्– राजधानी दाङ सार्नुको विकल्प छैन

शंकर पोखरेल नेतृत्वको सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको अर्थमन्त्री कृष्णध्वज खड्काले बताएका छन्।

समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार मतगणना, कुन दललाई कति मत?

समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार मत गणना भएको छ। जारी मतगणनामा २८ लाख ४५ हजार ६४१ मतसहित नेकपा एमाले अग्रस्थानमा छ।

कांग्रेसमा समानुपातिक सांसद बन्न नेताहरूको ‘मारामार’

प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले पाउने ३२ सिटमध्ये तीन सिटमा मात्र पुरुष उम्मेदवार छान्नुपर्ने भएपछि त्यही तीन सिटमा पर्न नेताहरूको दौडधुप तीव्र बनेको छ।

स्पेनविरुद्ध मोरक्को : जन्मदेशविरुद्ध हाकिमीको परीक्षा

स्पेनमै जन्मिएका हाकिमी स्पेनविरुद्ध आफ्नो ‘करियर’को दोस्रो खेल खेल्दैछन्। उनी पहिलोपटक रसिया विश्वकपमा स्पेनविरुद्ध मैदान उत्रिएका थिए।

चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको बेइजिङमा अन्त्येष्टि

बुधबार निधन भएका चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको साेमबार बेइजिङस्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’मा अन्त्येष्टि गरिएको छ।

तोलाकाे ६ सयले घट्यो सुनको भाउ 

मंगलबार सुनको भाउ तोलामा छ सय रूपैयाँले घटेको छ। लगातार बढेर तोलाको लाख नजिक पुगेको सुनको भाउ घटेकाे हाे।

बेदुराम भुसाललाई प्रश्न– के एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न लागेको हो?

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले माओवादी केन्द्रसँग एकता गर्न लागेको भनेर सञ्चारमाध्यमले भ्रम सिर्जना गरेको र त्यसमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

प्रदेशसभातर्फ १११ सिटसहित कांग्रेस पहिलो, १२ स्थानमा स्वतन्त्र निर्वाचित

मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ। एमाले प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। यस्तै कर्णालीमा कांग्रेस र माओवादीले समान नौ/नौ सिट जितेका छन्।

नास्टले युवा वैज्ञानिकलाई अनुसन्धानका लागि १२ लाखसम्म सहयाेग गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले १२ लाखसम्मकाे अनुसन्धान प्रस्ताव पेश गर्न युवा वैज्ञानिकलाई अनुराेध गरेकाे छ।

क्वार्टरफाइनलमा ब्राजिल र क्राेएसिया भिड्ने, नेयमार बने विश्वकपको ३ संस्करणमा गोल गर्ने तेस्रो ब्राजिलियन

ब्राजिल कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति दक्षिण कोरियालाई ४-१ गोलअन्तरले हराउँदै क्राेएसियासँगकाे भेट पक्का गरेकाे हाे।