AnonymousUser

Logout

देशमै रोजगारी सिर्जना गर्न नसकेको श्रममन्त्रीको स्वीकारोक्ति

श्रममन्त्री शेरबहादुर कुँवरले देशमै रोजगारी दिन नसकिएको बताएका छन्। उनले सरकार स्वदेशमै रोजगारी दिन प्रतिबद्ध रहेको जिकिर गरे।

पाेल्यान्डसँग ४० वर्षअगाडिको हारको बदला लिने लक्ष्यमा फ्रान्स

पाेल्यान्ड र फ्रान्स अन्तिम पटक सन् १९८२ को विश्वकपमा तेस्रो स्थानका लागि खेलेका थिए। उक्त खेलमा पोल्यान्ड ३-२ ले विजयी भएकाे थियो।

चुनावपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्दै

कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतका अनुसार आइतबार या सोमबार गठबन्धनकाे बैठक बस्ने छ। 

माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

नयाँ सरकार गठनका बारेमा छलफल गर्न आइतबार दिउँसाे २ बजे माओवादी पदाधिकारी बैठक बस्दैछ।

माया लुहार हत्याका आरोपी सशस्त्र जवान भरतराम कोली महेन्द्रनगरबाट पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की माया लुहारको हत्या आरोपमा २२ वर्षीय भरतराम कोली पक्राउ गरेका छन्।

दोलखा प्रदेशसभा–२ मा एमालेका केसी विजयी

दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेसका बर्मा लामालाई पराजित गर्दै एमालेका भरतबहादुर केसी विजयी भएका छन्।

बाजुराबाट कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

एमाले सूदुरपश्चिम सहइञ्चार्ज कर्णबहादुर थापालाई पराजित गर्दै बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्।

किमोथेरापीले काम गर्न छाडेपछी महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था चिन्ताजनक

पेलेका शरीरका धेरै अंगले काम गर्न छाडिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीलाई अग्रता

दोलखाकाे प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीले हजार मतकाे अग्रता लिएका छन्।

करिअरकाे हजाराैँ खेलमा मेसीकाे गाेल, अर्जेन्टिना क्वार्टरफाइनलमा

करिअरकाे हजाराैँ खेलमा लियाेनेल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेकाे छ।

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा

तीन पटकको उपविजेता नेदरल्यान्ड्स अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्दै कतार विश्वकपकाे अन्तिम ८ मा पुगेको छ।

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ४३०४ मतको अग्रता

३६ हजार १९१ मत गन्दा पाण्डेले १९ हजार ७५७ मत प्राप्त गरेका छन् भने थापाले १५ हजार ४५३ मत ल्याएका छन्।

स्याङ्जा-२ बाट कांग्रेसका धनराज गुरुङ विजयी, पद्मा अर्याल पराजित

कांग्रेसका गुरुङले एमाले उम्मेदवार अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गरेका छन्।

यु–१९ क्रिकेट: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिमसँग भेट पक्का गरेको छ।

बाजुराबाट एकीकृत समाजवादीका शाही प्रदेशसभा सदस्य निर्वाचित

शाहीलाई सत्तागठबन्धनको नेपाली कांग्रेसको समर्थन थियो। माओवादी केन्द्रले भने आफ्नै उम्मेदवार खडा गरेको थियो। 

बाजुरामा कांग्रेसका बद्री पाण्डेले बढाए मतान्तर

कांग्रेसका पाण्डेले १८ हजार ३३१ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले १४ हजार २१० मत प्राप्त गरेका छन्।

सरकार गठनका लागि सबै विकल्प खुल्ला : माओवादी केन्द्र

सरकार गठनबारे विभिन्न विकल्प खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

बाजुरामा बद्री पाण्डे ३ हजार ८ सय मतले अगाडि

वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेले १७ हजार ४० मत ल्याउँदा एमालेका कर्णबहादुर थापा १३ हजार १५३ मत ल्याएका छन्।

‘गर या मर’को स्थितिमा काम गर्नुपर्ने अवस्था छ- सीके राउत

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार आफूले ‘डु एन्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

किन गरिँदैछ २०२३ मा आर्थिक संकट चुलिने प्रक्षेपण?

विश्वले सन् २०२३ मा थप आर्थिक संकट भोग्नुपर्ने आईएमएफको भनाइ छ। विश्वको विकास पाँच गुणाले ओरालो लागेको छ भने महँगी, भोकमरीजस्ता समस्या बढ्दै गएका छन्।