AnonymousUser

Logout

संविधान, कानूनविपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न बारको माग

अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै संविधान, कानूनविपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

संसद सचिवालयको पत्रविरुद्ध सर्वोच्चमा रिट दायर, शुक्रबार पेसी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्क्रिय भएको भन्ने संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। सर्वोच्च अदालत बार एसोसियसनले रिट दायर गरेको हो।

विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका कप्तान हाजार्डले लिए सन्यास

स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक रूपमा खेल्दै आएका इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

सर्वोच्चले संसद् सचिवालयलाई सोध्यो– कुन कानूनका आधारमा पत्र लेखेको हो?

सर्वोच्च अदातले संघीय संसद् सचिवालयलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव कुन कानूनी व्यवस्थाका आधारमा निष्क्रिय भएको हो भनी प्रश्न गरेको छ।

महाभियोग ‘निष्क्रिय पार्ने’ संसद सचिवालयको पत्र बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको निष्प्रभावी भएको भन्ने संसद् सचिवालयको पत्र बदर गर्न माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेस भएको छ।

प्रधानन्यायाधीश जबरामाथिको महाभियोग नयाँ संसद्ले टुंग्याउँछ: सरकारका प्रवक्ता

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग नयाँ संसद्‍मा छलफल हुने बताएका छन्। 

नेप्सेमा दोहोरो अंकको गिरावट

बुधबार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँबराबरको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

सर्वोच्चमा धर्नारत वकिलमाथि जुत्ता प्रहार गर्ने महिला पक्राउ

सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका वकिलहरूप्रति लक्षित गर्दै जुत्ता प्रहार गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सोमपाल र अर्जुनसहित चार नेपाली खेलाडी पीसीएलको ड्राफ्टमा

पीसीबीले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा सोमपाल र अर्जुनसँगै विकेटकिपर तथा ब्याटर सुवास खकुरेल र अलराउन्डर मोहम्मद आदिल आलम (आदिल अन्सारी) परेका छन्।

क्युवामा महिला बक्सिङमाथिको प्रतिबन्ध ६० वर्षपछि फुकुवा

प्रतिबन्ध फुकुवासँगै क्युवामा महिलाहरूलाई कुस्ती, भारोत्तोलन, कराते, तेक्वान्दो र जुडोमा भाग लिन अनुमति दिइने छ।

प्रधानन्यायाधीश जबरालाई रोक्न सर्वोच्चमा बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्च बारले धर्ना थालेको छ। संसद् सचिवालयले बुधबार मात्रै जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएको थियो।

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय, भन्छन्–आजै सर्वोच्च जान्छु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको छ। संसद् सचिवालयले जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको हो। योसँगै उनले आजैदेखि सर्वोच्च फर्किने तयारी गरेका छन्।

शून्य कोभिड नीतिको सर्वत्र विरोध भएपछि मापदण्ड खुकुलो पार्दै चीन

कोरोना नियन्त्रणका लागि अख्तियार गरिएको नीतिको विरोध भएपछि चीनले स्वास्थ्य मापदण्डहरू खुकुलो पार्ने भएको छ।

स्पेनका प्रशिक्षक एनरिकेले गर्लान् त राजीनामा?

आफ्नाे टोली विश्वकपबाट बाहिरएसँगै मेक्सिकाे, बेल्जियम र दक्षिण कोरियाका मुख्य प्रशिक्षकले राजीनामा दिएका छन्। याेसँगै स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले के गर्छन् भन्ने चर्चा हुन थालेकाे छ।

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

मंसिर ४ काे निर्वाचनपछि पहिलो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय बैठकमा केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय र निर्वाचन परीणामबारे छलफल हुनेछ।

विश्वकप लिग २ : नेपाल र नामिबिया भिड्दै

आईसीसी विश्वकप लिग २ अन्तर्गत् त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले बुधबार तेस्राे खेल खेल्दैछ।

कार्यालय परिसरकाे फाेहाेर ३५ दिनभित्र हटाउन काठमाडौँ महानगरकाे निर्देशन

काठमाडौँ महानगरपालिकाले आफ्नाे कार्यालय परिसर नियमित सफा नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएकाे छ।

गुल्मी अस्पतालमा स्वास्थ्य बीमाकाे सेवा लिन सास्ती

स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो रहेकाे स्थानीयकाे गुनासाे छ।

रामोसको ह्याट्रिक, पोर्चुगल र मोरक्कोकाे भेट क्वार्टरफाइनलमा

लुसेल रंगशालामा मंगलबार सम्पन्न अन्तिम प्रि-क्वार्टरफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलले हराउँदै अन्तिम आठमा मोरक्कोसँगको भेट पक्का गरेको छ। 

मोरक्को पहिलाेपटक विश्वकपको क्वार्टरफाइनलमा, स्पेन स्तब्ध

अफ्रिकी राष्ट्र मोरक्को स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गर्दै पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।