AnonymousUser

Logout

प्रतितोला १ लाख ५०० पुग्यो सुनको मूल्य

सुनको मूल्य एकैदिन ६०० रुपैयाँ बढेर एक लाख ५०० पुगेको छ।

८४ वर्षपछि डेस्वाँ बन्न सक्छन् लगातार विश्वकप जित्ने प्रशिक्षक

इटालीका तत्कालीन मुख्य प्रशिक्षक भिटोरियो पोजाले मात्र आफ्नो टिमलाई लगातार दुईपटक विश्वकपको उपाधि जिताएका छन्। फ्रान्सका डिडियर डेस्वाँलाई आइतबार सोही रेकर्ड बराबर गर्ने अवसर छ।

नयाँ सरकार गठनका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

संसदीय दलको निर्वाचन र नयाँ सरकार गठनका विषयमा छलफल गर्न आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन

चितवनको बसपार्कमा दुईवटा विद्युतीय सवारी चार्जिङ स्टेशनमा निर्माण भएको छ। यहाँ एकैपटक छ वटासम्म गाडी चार्ज गर्न मिल्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

आइतबार सबैभन्दा कम तापक्रम जुम्लाको तथा बढी धरानको हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

कांग्रेसमा संसदीय दलको नेता चुन्ने तयारी शुरू, कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै छ। बैठकमा संसदीय दलको चुनाव र नयाँ सरकार गठनबारे छलफल हुनेछ। 

विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

विश्वकप फुटबल २०२२ को उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन्।

विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै तेस्रो भयो क्रोएसिया

क्रोएसियाले तेस्रो स्थानमा रहँदै कतार विश्वकप २०२२ को अन्त्य गरेको छ। रसिया विश्वकप २०१८ को उपविजेता यो टोलीले यसपटक अफ्रिकी राष्ट्र मोरक्कोलाई पराजित गर्दै तेस्रो भएको हो।

चिसोका कारण अमेरिकामा १ करोड ५० लाखभन्दा बढी बिरामी : सीडीसी

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ।

नेपाल लिटरेचर फेस्टिभलमा २०० विशिष्ट व्यक्तित्वको उपस्थिति रहने

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म सहभागी हुने फेस्टिभलमा देश-विदेशका करिब २०० साहित्यकार, राजनीतिज्ञ, लेखक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ।

संसद्‍मा प्रभावकारी भूमिका निर्वाह गर्न नवनिर्वाचित सांसदलाई देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा निर्वाचित आफ्नो पार्टीका सांसदलाई बालुवाटार बोलाएर संसद्‍मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

न्यायालयभित्रबाट राष्ट्रपति बनाउने भारतको षड्यन्त्र :  नारायणमान बिजुक्छे

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले भारतको छायामा मुलुकको कार्यपालिका, न्यायपालिका जकडिएको बताएका छन्।

आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका राजधानीस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग-अलग रूपमा प्रतिवेदन बुझाएको छ।

मोदीप्रति पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतभर प्रदर्शन

भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अति अपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ।

सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँ: चिरिबाबु महर्जन

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताएका छन्।

चीनको सीमा विवाद र क्षेत्रीय तनावले निम्त्याएको अस्थिरता

अमेरिकासहित पश्चिमा देशसँग तिक्त कूटनीतिक-आर्थिक सम्बन्ध, रूस-पाकिस्तानसँग मित्रता, ताइवानलाई गाभ्ने रणनीति, हङकङमाथि हस्तक्षेप तथा छिमेकी देशसँगको सीमा विवादजस्ता विषयलाई लिएर चीनको आलोचना हुने गर्छ।

ललितपुरलाई ‘स्मार्ट’ सांस्कृतिक शहर बनाऔँ : प्रधानमन्त्री

ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँका मौलिक कला, संस्कृति र प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने धरोहर र वैभव रहेका बताएका छन्।

पाँचौँ पटक फाइनलमा पुगेको अर्जेन्टिनासँग मिल्ने ५ संयोग

दुई पटक फिफा विश्वकप जितेको अर्जेन्टिना पाँचौँ पटक फाइनल पुगेको छ। आठ वर्षपछि उपाधिका लागि मैदान उत्रिन लागेको दक्षिण अमेरिकी टोलीसँग मिल्ने पाँच संयोग यस्ता छन्।

मध्यपुरथिमि नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँचजनासम्म सदस्य भएका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ। 

पार्टीका सांसदलाई देउवाले बोलाए बालुवाटार 

कांग्रेसमा संसदीय दलको नेता चयनको विषय चर्चामा रहेका बेला सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसद भेला गर्न लागेका छन्।