AnonymousUser

Logout

सचिनको कीर्तिमान पछ्याउँदै विराट कोहली

कोहली तिनै खेलाडी हुन्, जसले ३ वर्षसम्म लगातार सम्झनलायक रन बनाउन सकेका थिएनन्। तर, निरन्तर संघर्ष र अभ्यासले उनी पुनः लयमा फर्किन थालेका छन्।

पछिल्लो समय नेपालीमा बाँझोपन बढ्दै गएको छ : डा. सिंह

असन्तुलित खानपान, बढ्दो वायु प्रदूषणजस्ता कारणले पनि नेपाली महिला तथा पुरुषमा बाँझोपन देखिने गरेको छ।

कांग्रेसले शुरू गरेको दाउपेच एमालेले असफल गराउँछ : विष्णु रिमाल

राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

पोखरामा आइतबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये २६ जनाको सनाखत भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने कार्यक्रम भएपनि आकस्मिक बिदा परेकाले कार्यक्रम स्थगित भएको हो।

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ। 

आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गरिँदै

पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो।

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

यतीको विमान दुर्घटना : प्राधिकरणले उपलब्ध गरायो सम्पर्क नम्बर

प्राधिकरणले विमान दुर्घटनामा परेका यात्रुको परिवारका सदस्य या आफन्तले जानकारीका लागि सम्पर्क गर्नका लागि काठमाडौँ र पोखराका विभिन्न निकाय तथा कर्मचारीको नम्बर उपलब्ध गराएको छ।

प्रधानमन्त्री कप : कर्णालीमाथि मधेशको ८ विकेटको जित

जितसहित समूह बी मा रहेको मधेशले २ खेलबाट २ अंक जोडेको छ। कर्णाली दुवै खेलमा पराजित भएको छ।

यतीको विमान दुर्घटनामा ६९ जनाको मृत्यु पुष्टि

यती एयरलाइन्सको विमान दुर्घटनामा मृतकको संख्या ६९ पुगेको छ। विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए।

‘केसी अनुभवी पाइलट हुनुहुन्थ्यो, कहिलेकाहीँ अपर्झट समस्या आउँछन्’

पाइलट दक्ष हुँदाहुँदै पनि कहिलेकाहीँ यस्ता दुःखद् घटना हुन्छन्। पाइलटको जीवन पनि आफ्नै हत्केलामा हुन्छ। त्यसैले पाइलट हरहमेसा गम्भीर हुन्छ। एक सकेण्डमा करेक्सन भएन भने के हुन्छ भन्न सकिन्न।

एनभीए भलिबल : साबिक विजेता न्यु डायमन्डलाई पराजित गर्दै पुलिसलाई उपाधि

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

पोखराको सेती खोँचमा विमान दुर्घटनापछिको खोजतलास र उद्धार (तस्वीरहरू)

दुर्घटनास्थलमा अहिले पनि खोजतलास र उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी र उद्धार गरिरहेका हुन्।

यती विमान दुर्घटना : ११ शवको सनाखत

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान खुलेको छ।

यतीको विमान दुर्घटना : मृत्यु हुनेको संख्या ६८ पुग्यो

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको छ।

विमान दुर्घटनाको खबरले स्तब्ध छु: राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले ट्विट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित

यती एयरको विमान दुर्घटनापछि स्थगित भएको हवाई उडान नियमित भएको पोखरा विमानस्थलले जनाएको छ।

विमान दुर्घटना : शीर्ष नेताहरूद्वारा दुःख व्यक्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान दुर्घटनामा परेको विमानमा चार जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए।