AnonymousUser

Logout

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने, विक्रम पाण्डे शहरी विकासमन्त्री

सोमबार साँझ सत्तागठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले ऊर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने तय भएको थियो।

शपथ

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथका दिलाउनुका साथै कार्यविभाजन गरेकी छन्।

क्यालिफोर्नियामा गोली प्रहार, आमा र बच्चासहित ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको गोलीबारीमा १७ वर्षीया आमा र उनको ६ महिनाको बच्चासहित ६ जना व्यक्तिको मृत्यु भएको छ।

मधेश प्रदेशसभा : सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची

मधेश प्रदेशसभा सचिवालयले मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि तेस्रो पटक निर्वाचन हुँदै

सभामुख चयनका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार १० बजेका लागि आह्वान गरिएको प्रवक्ता नरेन्द्रबहादुर पालले बताए।

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव काठमाडौँ लगिँदै

यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरमार्फत काठमाठौँ लगिँदै छ।

मन्त्रिपरिषद् विस्तार र शपथको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। मंगलबार नै नयाँ नियुक्त भएका मन्त्रीहरूलाई शपथ गराइने तयारी छ।

मन्त्रालय भागवण्डा टुंगियो : एमालेलाई आठ मन्त्रालय, रास्वपाले शिक्षा र श्रम पाउने

राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने एक नेताले बताए।

रास्वपाबाट मन्त्रीहरूको टुंगो लगाउने जिम्मा सभापति लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति रवि छामिछानेलाई दिएको छ।

यतीको विमान दुर्घटना : २४ शवको परीक्षण पोखरामा हुने

यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ शवको परीक्षण पोखरामा हुने भएको छ। बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ।

विमान दुर्घटनाका विषयमा अनावश्यक नबोल्न प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमान दुर्घटनाका विषयमा अड्कल, अनुमान गर्नु वाञ्छनीय नहुने बताएका छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्तासाझेदार दलको बैठक

मन्त्रिपरिषद्मा भागबन्डाको विषय टुंगो लगाउन सत्तासाझेदार दलहरूको बैठक बालुवाटारमा बसेको छ।

प्रधानमन्त्री कप : सुदूरपश्चिम र प्रदेश १ को लगातार दोस्रो जित

सोमबार सम्पन्न आ-आफ्नो खेलमा सुदूरपश्चिमले ९ विकेट र प्रदेश–१ ले ९ रनको जित निकालेका छ।

'विमान दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्'

एमालेका उपमहासचिव विष्णु रिमालले विज्ञहरूले दिएका सझावसहितका प्रतिवेदन कार्यान्वयन नगरे सर्वसाधारण विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए।

यती विमान दुर्घटना : पोस्टमार्टम भइसकेका शव आफन्तलाई बुझाइँदै

नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमार्टमप्रश्चात् शव बुझाउन शुरू गरिएको जनाएको छ।

रुसले युक्रेनको आवासीय क्षेत्रमा खसाल्यो क्षेप्यास्त्र, ज्यान गुमाउनेको संख्या ३० पुग्यो

रुसले प्रहार गरेका ३३ वटा क्रुज मिसाइलमध्ये २१ वटालाई युक्रेनले खसालेको दाबी गरेको छ। 

मन्त्रालयको भागबन्डा आजै टुंगिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयको भागबन्डा आजै टुंगिने बताएका छन्।

जब चिडियाखानाबाट चितुवा गायब भयो!

नोभा नाम गरेको करिब ११ किलोग्राम वजनको चितुवा शुक्रबार एकाएक चिडियाघरबाट हराएको थियो।

सम्झना

विमान दुर्घटना: सम्झनामा दीप प्रज्वलन

पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि क्याबिन क्रु एशोसिएसन अफ नेपाल एयरलाइन्सले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो। आइतबार यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमानमा अहिलेसम्म ६९ जनाको मृत्य भएको छ ३ जनाको खोजी कार्य जारी छ।