AnonymousUser

Logout

राष्ट्रपति पद मेरा लागि होइन : डा. सन्दुक रुइत

डा. सन्दुक रुइतले आफ्नो सीमा र प्राथमिकता राम्ररी बुझेको भन्दै राष्ट्रपति पदमा रुचि नभएको बताएका छन्।

सभामुख उम्मेदवारका प्रतिबद्धता : तटस्थ र पूर्वाग्रहरहित संसद्

प्रतिनिधिसभाको सभामुखका लागि प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दिएका छन्।

आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ।

मधेशको मुख्यमन्त्रीमा यादव सर्वसम्मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभामा उपस्थित सबै सदस्यबाट विश्वासको मत हासिल गरेका छन्।

हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

युक्रेनको प्रहरी र सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका उनी रुसले आक्रमण शुरू गरेयता मारिने पहिलो वरिष्ठ अधिकारी हुन्।

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी

बुधबार संघीय संसद् सचिवालय पुगेर न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्।

एकीकृत समाजवादीको नीति निर्माणका लागि झलनाथ खनालको संयोजकत्वमा समिति गठन

एकीकृत समाजवादीले पार्टीको मूल नीति निर्माणका लागि १३ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको छ।

समूह 'बी' को उपविजेता बन्दै मधेश प्रधानमन्त्री कपको सेमिफाइनलमा

बुधबार भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गर्दै मधेश अन्तिम चारमा पुगेको हो।

विगतका कमजोरीबाट पाठ सिकेर सभामुखको भूमिका निर्वाह गर्छु : उम्मेदवार घिमिरे

एमालेबाट प्रतिनिधिसभा सभामुखका उम्मेदवार देवराज घिमिरेले आफ्नो जित सुनिश्चित रहेको बताउँदै विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन्।

प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै रिट

प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानलाईविरुद्ध रिट परेको छ।

सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले बुधबार संसद् भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

छ सय रुपैयाँले घट्यो सुनको मूल्य

हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ।

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

अपराह्न १ देखि ४ बजेसम्म संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ।

संसारकै पुरानो शिलालेख भेटियो

नर्वेका पुरातत्वविद्हरूले विश्वको सबैभन्दा पुरानो शिलालेख फेला पारेको दाबी गरेका छन्। यो शिलालेख करीब दुई हजार वर्ष पुरानो भएको बताइएको छ।

बहराइनको प्रतिष्ठित इसा अवार्ड डा. सन्दुक रुइतलाई

आँखासम्बन्धी ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड दिने घोषणा भएको छ। उनले अवार्डसँगै १० लाख डलर (करिब १३ करोड रुपैयाँ) पाउने छन्।

‘टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे’

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए।”

पदबहाली गर्दै मन्त्री किरातीले भने- निजगढ विमानस्थल अघि बढ्छ

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहाली गर्दै निजगढ विमास्थल अघि बढाउने बताएका छन्।

यती विमान दुर्घटना : ४८ शव काठमाडौँ ल्याइयो

नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका शवको परीक्षण बुधबारबाट मात्रै हुने भएको छ।