AnonymousUser

Logout

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने- सबैलाई मिलाएर अघि बढ्छु

सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए।

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाइ, तत्काल जेलमुक्त नहुने

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनलाई बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएको हो।

लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध

प्रदेशसभामा सभामुखमा माओवादी केन्द्रबाट सांसद तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

विश्वासको मतका पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो।

चीनको जनसंख्या ६० वर्ष यताकै कम, किन घट्दैछ जन्मदर?

सरकारले चिनियाँ दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहन गर्न कर कटौती, गर्भवतीको स्वास्थ्य तथा स्याहारमा सुविधासहित विभिन्न छुट र सुविधाको व्यवस्था गरे पनि योजना प्रभावकारी देखिएको छैन।

प्रधानमन्त्री कप : सुदूरपश्चिम सेमिफाइनलमा

मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो।

नेप्से परिसूचक ३२.७२ अंकले वृद्धि

मंगलबार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : मन्त्री शर्मा

शपथग्रहणपछि सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्।

पशुपतिनाथको दर्शनपछि उपप्रधानमन्त्री लिङ्देनले गरे पदभार ग्रहण

राष्ट्रपतिबाट शपथ लिएलगत्तै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित राप्रपाबाट मन्त्री बनेका सबैजना दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका थिए।

यस्तो छ २३ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन (सूचीसहित)

नवनियुक्त मन्त्रीहरूलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउनुका साथै कार्यविभाजन समेत गरेकी छन्।

संसारकै चिसो शहर, तापक्रम माइनस ५० डिग्री!

संसारकै सबैभन्दा चिसो शहरका रूपमा परिचित रुसको याकुत्स्क शहरको तापक्रम माइनस ५० डिग्रीसम्म पुग्ने गर्छ।

राष्ट्रिय फुटबल टोलीका थप तीन खेलाडी अस्ट्रेलिया उडे

मिडफिल्डर तेज तामाङ, दिनेश राजवंशी र डिफेन्डर गौतम श्रेष्ठ सोमबार राति अस्ट्रेलिया उडेका छन्। ‍

सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे हुने भएको छ।

प्रधानमन्त्री कप : लगातार तेस्रो जितसँगै प्रदेश १ सेमिफाइनलमा

मंगलबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ सेमिफाइनलमा पुगेको हो।

मन्त्रिपरिषद् विस्तार, दाहाल सरकारमा चार उपप्रधानमन्त्री

सोमबार साँझ सत्तागठबन्धनले गरेको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले १ उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्।

सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित भएका छन्।

एमालेले टुंग्यायो मन्त्री बन्ने चार जनाको नाम

सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

रास्वपाबाट खनाल शिक्षा र अर्याल श्रममन्त्री, डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री

रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएका छन्।

एमालेबाट विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्ने, पदम गिरीलाई स्वास्थ्य मन्त्रालय

एमालेले पौड्याललाई परराष्ट्र मन्त्रालय र गिरीलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउन लागेको छ।

सञ्चारमन्त्रीमा रेखा शर्मा, सुदन किराँती पर्यटन र अमनलाल मोदी संघीय मामिलामन्त्री

पार्टीको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने तीनजना मन्त्रीहरूको टुंगो लगाएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए।