AnonymousUser

Logout

१० हजार कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट

धेरैको रोजगारी कटौती भए पनि महत्वपूर्ण पदमा कर्मचारी राख्ने क्रम जारी नै रहने कम्पनीकाे भनाइ छ।

टी–२० विश्वकप: भारत र पाकिस्तानको खेल अमेरिकामा खेलाउने तयारी

अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा हुने टी–२० विश्वकप २०२४ मा भारत-पाकिस्तान भिड्दै छन्। उक्त विश्वकप वेस्ट इन्डिज र अमेरिकामा हुने तय छ।

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयास गर्छौं : सांसद पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउन कांग्रेस आजैदेखि नै लाग्ने बताएका हुन्।

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ।

देवराज घिमिरे बने नयाँ सभामुख

प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)बाट सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। 

प्रतिनिधिसभाका सभामुख चुन्न मतदान शुरू

सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरू भएको छ।

वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्‍यो

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटेर करिब साढे ७ प्रतिशतमा झरेको छ।

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन पदबाट बाहिरिँदै 

सन् २०१७ मा ३७ वर्षको उमेरमा न्यूजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डन विश्वकै कम उमेरकी सरकार प्रमुख बनेकी थिइन्। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आगामी निर्वाचन पनि नलड्ने उनको घोषणा छ।

तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत

प्रहरीले गोङ्गबुस्थित दुईवटा होटलबाट सात सय ३१ थान राहदानीसहित ३ जनालाई पक्राउ गरेको छ।

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन : गृहमन्त्री

गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे।

विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई भेटेर प्रधानमन्त्रीको सान्त्वना

प्रधानमन्त्री दाहालले महाराजगन्जस्थित टिचिङ अस्पताल पुगी विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदै, कांग्रेस र एमाले प्रतिस्पर्धामा

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेससहितका केही दलले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेका छन्।

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस छ।

भारतका २१ जनासँग छ अन्य ७० करोड जनाको भन्दा धेरै सम्पत्ति

भारतमा अर्बपतिहरूको संख्या १०२ बाट बढेर सन् २०२२ मा १६६ पुगेको छ। भारतका सबैभन्दा धनी १०० जना मानिसको कूल सम्पत्ति ५४ लाख करोड भारतीय रुपैयाँ रहेको पाइएको छ।

पश्चिम नेपालमा दुई दिन वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार सुदूरपश्चिम  तथा कर्णाली प्रदेशमा मौसम बदली भएर सामान्य वर्षा तथा हिमपातको सम्भावना छ।

दैनिक एक दाना अमला सेवनले बढाउँछ रोग प्रतिरोधी क्षमता

अमलाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कपाल र छाला सुन्दर बनाउँछ। दैनिक बिहान २० मिलिलिटर अमलाको जुस पिउँदा मोटोपन कम हुने चिकित्सकहरू बताउँछन्।

उखुको न्यूनतम खरिद मूल्य तोकियो

उखु किसानलाई सरकारले दिने अनुदान यथावत् राखिएको छ।

चाउचाउ र अगरबत्ती निर्यात गरेर मात्रै अर्थतन्त्र सुध्रिँदैन : अर्थविद् वाग्ले

नेपाल विप्रेषणमा निर्भर भएको र यसबाट तत्काल हटाउन नसकेपनि दीर्घकालीन योजना बनाउनुपर्नेमा वाग्लेले जोड दिए।