भक्तपुरको इन्द्रजात्रा
इन्द्रजात्रा सप्ताहाको अन्तिम दिन वर्षाका देवता इन्द्रको बाहन पुलुकिसी ऐरावत हात्ती लाई भक्तपुर नगर परिक्रमा गराइएको छ। विशेषतः नेवार समुदायमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले इन्द्रजात्रा मनाउँछन्। काठमाडौं उपत्यकाबाहिर काभ्रे र दोलखा जिल्लामा पनि यो पर्व मनाइन्छ।
ताइवानमा भूकम्प
ताईवानमा आइतवार गएको ६.९ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेको छ ।
आगामी मंसिर ४ का लागि घोषणा भएको संघीय र प्रदेशसभा निर्वाचनका लागि आइतबार निर्वाचन प्रक्रिया शुरु हुँदा पनि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेका छैनन्।
साताको पहिलो दिन कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ।
महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधान भएको थियो ।
अछामका तीन स्थानीय तहका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको छ।
बेलायती राजसिंहासनमा ७० वर्ष बसेकी महारानी एलिजाबेथ द्वितियको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ।
तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ।
आज बिहिबार, दिनको अन्त्यसम्ममा देशभरी के कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौं।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहका नयाँ तस्वीरहरू सार्वजनिक गरेको छ। नासाले जेम्स वेब टेलिस्कोपबाट ती तस्वीर खिचेको हो।
आठ वर्षमा आठौँपटक ठेक्का अवधि थप्दा पनि ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरेको छैन।
मोरङ- मिहिनेत गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई। कोभिडको पहिलो लहरमा भएको लकडाउनपछि निमार्ण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइनभ्याइ छ। राईले दुई वर्षअघि ठूलो च…
वैदेशिक रोजगारीका लागि खाडी पुगे पनि त्यहाँको आम्दानीले घर चलाउनै मुश्किल हुन थालेपछि पोखरा–२६ लेखनाथका प्रकाश विश्वकर्मा आफ्नै गाउँ फर्किएर परम्परागत आरन पेशा गरिरहेका छन्।
पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सिपल्ट कांग्रेसको बैठक बसेको हो। पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्र
काठमाडौं- पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा भदौ १२ गते कोशी टप्पु वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण गरिएका हात्तीले बच्चा जन्माएका छन्।एकै दिन दुई वटा हात्तीले एक एक बच्चा जन्माएका हुन्।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली ना…
गौतमले मुलुक भित्रैबाट थालेको संघर्षबाट सुरू भएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरु हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको छ।
काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरूद्धको मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइ सुरू गरेको छ। सेवाग्राहीसँग ७८ लाख रूपैयाँ घुस लिएको आरोपमा उनी करिब साढे तीन वर्षदेखि भ्रष्टाचार मुद्दा खेपिरहेका छन्।अख्तियारले विशेष अ…
काठमाडौं– झण्डै ६ महिनाको द्विविधा र आशंकापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावमाथि संसदीय समितिले छानविन थालेको छ। समितिले भदौ १० मा जबराविरूद्ध प्रमाण, कागजात तथा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन सरोकारवाला…
लालवीर तिलिजाको जीवनको अधिकांश समय अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा बित्यो। ७८ वर्षीया तिलिजाले ७२ वर्ष भेडीगोठमा बिताए।
काठमाडौं- सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले रु.२ करोडभन्दा बढी विशेष सापटी लिएका छन्। कोषले ३६ महिना योगदान गरेका योगदानकर्तालाई एक सातादेखि विशेष सापटी प्रदान गर्न थालेको छ।योसँगै कोषले योगदानकर्तालाई चार प्रकारका सापटी दिन थालेको छ। योगदानकर्…