प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।
युक्रेनको युद्धग्रस्त क्षेत्रमा रहेका एक करोड १० लाख जना र भागेर अन्य मुलुक पुगेका युक्रेनी नागरिकका लागि राष्ट्रसंघले सहयोगको अपिल गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले ल्याएको नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक नेताहरूको क्षेत्रीय अभिरूचिको उपज भएको टिप्पणी गरेका छन्।
सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ।
छापावाल सुन प्रतितोला एक लाख ३ हजार र तेजाबी सुन एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
रुसमा युद्धको विरोध गर्नेलाई सामाजिक बहिस्कार गर्न थालिएको छ। विद्यार्थी, शिक्षक र कामदारले सहकर्मीको पोल खोल्ने र पक्राउ गर्न सघाउने गरेका छन्।
तातो हावा र धुवाँका कारण फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्।
अमेरिकी नागरिक लमार जोन्सन २८ वर्ष जेल जीवन बिताएपछि निर्दोष साबित भएका छन्।
शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक छ।
सन् २०२४ को पेरिस ओलम्पिकका लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्।
बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुतिसकेपछि सिलिन्डर बिस्फोट भएकाे भण्डारीका सहयाेगी भुवन भुसालले बताए।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ।
नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई तथा उपकुलपतिमा कवि विमल निभा नियुक्त भएका छन्।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्यहरूले सांसद कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सुसंस्कृत र मर्यादित हुनुपर्ने बताएका छन्।
संसद्मा फौजदारी प्रवृत्तिका मान्छेहरूको संख्या निरन्तर बढिरहेको छ। फौजदारी कसुरमा तारिखमा बसेकाहरूले संसद् भरिन लाग्यो भने त्यो चिन्ताको विषय हुन्छ।
प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटअगावै मल खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो।