AnonymousUser

Logout

सार्वजनिक यातायात नचल्दा आवतजावतमा समस्या (तस्वीरहरू)

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायी र मजदुरहरूले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात बन्द गरेका हुन्।

बजारको पञ्जामा पिल्सिएको प्रेम

खास गरी युवा पुस्ता मादक पदार्थको कुलतको रमझममा फसेको दुर्व्यसनीझैँ उपभोक्तावादी रंगरसमा अलमलिएको छ। यता राज्यसत्ता भने बेपरवाह सत्ताको 'रट्ठाबट्ठा' मिलाउनमै अभ्यस्त देखिन्छ। 

सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलायो

ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नाका साथै अस्थायी पोस्ट भत्काइदिएका छन्।   

२०७९ फागुन १, सोमबार

आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

टर्की–सिरिया भूकम्प : १७५ घण्टापछि एक महिलाको जीवितै उद्धार

भत्किएका संरचनामा पुरिएकी नाइडे उमाय नामकी महिलालाई भूकम्प गएको एक सातापछि उद्धार गरिएको छ।

बजारको पञ्जामा पिल्सिएको प्रेम

मादक पदार्थको कुलतको रमझममा फसेको दुर्व्यसनीझैँ युवा पुस्ता बजारवादी भासमा यसरी भासिएका छन् कि न त्यसबाट उनीहरू निक्लने परिस्थिति छ, न त निक्ले तयारी वा प्रक्रिया नै।

रास्वपा तत्काल सरकारमा नजाने, केन्द्रीय समिति विस्तार

सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरिरहेको, तर पार्टीसँग भएको सहमति कार्यान्वयन नभई सरकारमा नजाने निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

टर्की, सिरिया भूकम्प : ३६ हजारभन्दा बढीको मृत्यु, १७५ घन्टापछि जिवितै भेटिइन् एक महिला

टर्की र सिरियामा गत साता गएको शक्तिशाली भूकम्पमा पनि हालसम्म ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। टर्कीमा मात्रै मृत्यु हुनेको संख्या ३२ हजार नाघेको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ।भूकम्पले भत्काएका संरचनामा पुरिएका अझै सयौँ मानिस हराइरहेका छन्। खोजी र उद्…

राष्ट्रपतिसँग भारतीय विदेशसचिव क्वात्राको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आएका भारतीय विदेशसचिव क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेशसचिव क्वात्राले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्री पौड्यालले भारतीय विदेशसचिव क्वात्रासँगको भेटका क्रममा जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एशियास्तरको संयन्त्र बनाउनुपर्नेमा जोड दिएको बताइन्।

रिहानाले जलवायु परिवर्तनको संकट समाधानका लागि डेढ करोड डलर सहयोग गर्ने

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने गायिका रिहानाको प्रतिबद्धता छ।

बसुन्धारामा रास्वपाको केन्द्रीय समितिको बैठक

बैठकमा चितवन-२ मा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल भएको बताइएको छ। 

महिलालाई अन्तरिक्षमा पठाउँदै साउदी अरब

साउदी अरबले महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजना अघि सारेको छ।

प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत सार्वजनिक बिदा, खुले संस्थागत विद्यालय, बैंक र वित्तीय संस्था

प्रधानमन्त्री दाहालले एक साताअघि सार्वजनिक बिदा धेरै हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवसको बिदा समायोजन गर्ने बताएका थिए। फेरि उस्तै प्रकृतिको बिदा थपिएको छ।

टर्कीका भूकम्पपीडितलाई नेपालले पठायो राहत सामग्री

नेपालले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा लगायतका सामग्री राहतस्वरूप पठाएको छ।

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरू

नेपाल-भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँस्थित होटल याक एन्ड यतीमा शुरू भएको छ।

साइक्लोनका कारण न्युजिल्यान्डमा आपतकाल घोषणा

न्युजिल्यान्डमा सामुद्रिक आँधीका कारण हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने जनजीवन कष्टकर बनेको छ।

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँमा, के छ भ्रमण तालिका?

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका हुन्।

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।