नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
सरकारसँग भएको वार्तामा सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ।
बिहीबार ४९ लाख १३ हजार ७०२ कित्ता सेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५.७७ मा कारोबार भयो।
काठमाडौँ उपत्यकामा दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ र भेन्टिलेटरमा तीनको उपचार भइरहेको छ।
चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात् मन्त्री किराँतीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको प्रतिक्रिया दिए।
नेपाली लेखक संघले वैशाख १६ गते ‘राष्ट्रिय लेखक दिवस’ मनाउन प्रस्ताव गरेको गरेको छ।
अख्तियारले निर्देशन दिएपछि वन मन्त्रालयले आफ्नै पूर्वसचिव पेमनारायण कँडेलले गरेका कामकारबाहीमाथि छानबिन गर्न समिति गठन गरेको छ।
धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर आवेदन मागेको हो। यसअघि असोज २ गते बोर्डले ४५ दिनको समय दिएर पहिलोपटक आवेदन खुलाएको थियो ।
सूर्यास्त
२०७९ सालको अन्तिम दिनमा अस्ताउँदै गरेको सूर्यको लुम्बिनी प्रदेशको पाल्पाबाट लिइएका सुन्दर तस्वीहरू:
सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएको सेनाले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित विभिन्न राष्ट्रले निन्दा गरेका छन्। थप आक्रमण हुने डरले मानिसहरू त्रसित छन्।
उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम चयन भएका छन्।
गुलबहारलाई आएको फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ। यो एक चाल थियो भन्ने नबुझेर उनी फ्रान्सबाट चीनको यात्रा गर्छिन्। त्यसपछिका यातना उनले पुस्तकमा उल्लेख गरेकी छन्।
जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरे। उमेशलालले ३१.५१ तथा रामचन्द्रले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन भन्दै प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण थालेको थियो।
यसअघि बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो।
डढेलो र प्रदूषणको स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको वातावरण विभागले जनाएको छ।
रामचन्द्र संघाई प्यानलकी उनले अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन्।
१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे।
रियल मड्रिडको जितमा करिम बेन्जेमा र एसेन्सियोले गोल गरे।
रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको छ। योसँगै अब उनले सांसद पद पनि गुमाउने छन्।