AnonymousUser

Logout

आठौँ ऊर्जा सम्मेलन शुरू, ३० देशका प्रतिनिधि सहभागी

बुधबार सम्पन्न हुने सम्मेलनमा नेपालका जलविद्युत् आयोजना र भारतीय क्रेताबीच विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर हुनेछ।

एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा 

यसअघि ५० ओभरको खेलमा नेपाल र मलेसिया ५ पटक आमनेसामने भएका छन्। ती सबै खेलमा नेपाल विजयी भएको छ।

चेन्नईसँग बेंगलोर ८ रनले पराजित 

जितका लागि २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो। 

यी हुन् विश्वका आकर्षक १० विमानस्थल

स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर्वेक्षणका आधारमा विश्वका सबैभन्दा राम्रा १० विमानस्थल छनोट गरेको छ।

रारा म्याराथन वैशाख २२ गते

रारा म्याराथनले स्थानीय खेलाडी उत्पादनमा पनि विशेष जोड दिनेछ। यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

सुकुमबासी बस्ती खाली गर्ने महानगरको निर्णयविरुद्ध परेको रिटमा वैशाख १३ गते छलफल हुने

सुकुमबासी बस्ती तत्काल खाली गर्ने महानगरको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई जारी राख्दै वैशाख १३ गते छलफलको मिति तोकेको छ।

सिंहदरबारको फोहोर नउठाउने काठमाडौँका मेयर बालेन शाहको निर्णयविरुद्ध सर्वोच्चमा रिट

अधिवक्ता पदमबहादुर श्रेष्ठले नियमित फोहोर संकलन नहुँदा सर्वसाधारणको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हनन भएको भन्दै सर्वोच्चमा रिट निवदेन दायर गरे‍का छन्।

१०० वर्षको उमेरमा पनि सक्रिय डा. होवर्डका ५ स्वास्थ्य टिप्स

डा. टकर १०० वर्ष नाघिसके तर अहिले पनि सक्रिय रूपमा चिकिन्सा अभ्यास गरिरहेका छन्। उनी मेडिकल डाक्टर र नसा रोग विशेषज्ञका रूपमा सक्रिय छन्।

सर्भर डाउन हुँदा राजस्व संक्रलन प्रभावित, चेकसमेत साटिएन

महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि मंगलबार अनलाईनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ।

रेलिगेसन जोनबाट माथि उक्लियो फ्रेन्ड्स, चर्च ब्वाइजसँग थ्री स्टारले अंक बाँड्यो

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै फेन्ड्स रेलिगेसन जोनबाट माथि उक्लिएको छ भने अर्को खेलमा चर्च ब्वाइज र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

कोरोना संक्रमणबाट १ जनाको मृत्यु,  थपिए १०४ संक्रमित

आरटीपीसीआर विधिबाट ५६१ नमुना परीक्षण गर्दा ६३ जनामा र एन्टिजेन विधिबाट १ हजार ६१ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको छ।

‘तरलता सुधार कागजमा सीमित हुँदा व्यवसायीले कर्जा पाउन सकेनन्’

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताएका छन्।

सरकारले राष्ट्रियसभालाई संघीय संसद्का रूपमा स्विकार्न सकेन : जितेन्द्र देव

सांसद जितेन्द्रनारायण देवले प्रतिनिधिसभा र राष्ट्रियसभाको महत्त्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताएका छन्।

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ९२ करोडमा सीमित

मंगलबारको कारोबारमा कूल ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर ९२ करोड ७८ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ।

चीन र रुसबीच सैन्य साझेदारी बढाउने समझदारी

रुस–युक्रेन युद्धका कारण पश्चिमा देशहरूको प्रतिबन्ध झेलिरहेको रुस चीनसँगको सम्बन्ध मजबुत पार्नमा केन्द्रित छ।

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी 

विशेष अदालतबाट नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गौरवका आयोजना छिटो सक्ने गरी नीतिगत निर्णय गर्न सरकारसँग सांसदहरूको माग

राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन्।

३० मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा, पीडित भन्छन्– झण्डामा लौरो रहेको भन्दै प्रशासनले प्रदर्शन रोक्यो

प्रदर्शनमा उत्रिएकामध्ये ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितका एक सदस्यले बताए। आफूलाई लखेट्न पानीको फोहोरा र लाठीचार्जसमेत गरेको प्रदर्शनकारीको भनाइ छ।

अभद्र व्यवहारमा पक्राउ परेका वडाध्यक्ष वलीमाथि खरखजना कसुरमा अनुसन्धान गर्दै प्रहरी

रोल्पा गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष  कृष्ण वलीको घरमा अवैध हतियार भेटिएपछि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

सुडानमा हिंसात्मक भिडन्त तेस्रो दिन पनि जारी, करीब १०० जनाको मृत्यु

खार्तुममा शनिबारदेखि जारी भिडन्तमा परी हालसम्म करीब १०० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समुदायले हिंसा स्थायी रूपमै बन्द गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।