Friday, April 26, 2024

-->

रौतहट-१ बाट माधव नेपाल विजयी

एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतको अन्तरले पराजित गरेका हुन्।

रौतहट-१ बाट माधव नेपाल विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका माधव कुमार नेपाल रौतहट-१ बाट निर्वाचित भएका छन्। 

समाजवादीका अध्यक्षसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतको अन्तरले पराजित गरेका हुन्।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गरे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरेका छन्।


सम्बन्धित सामग्री