AnonymousUser

Logout

गेट्स फाउन्डेसनले अफ्रिकाको कृषि र स्वास्थ्य क्षेत्रमा ७ अर्ब डलर लगानी गर्ने

केन्याको भ्रमणका क्रममा बिल गेट्सले अफ्रिकामा ७ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख पेलोसी पदबाट बाहिरिँदै

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी पदबाट बाहिरिने भएकी छन्। मध्यावधि चुनावपछि सभामुखमा अर्का व्यक्ति सिफारिस भएपछि पेलोसी बाहिरिन लागेकी हुन्।

गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु

प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। आगलागीको कारण यकिन हुन सकेको छैन।

उत्तर कोरियाले गर्‍यो छोटो दूरीको क्षेप्यास्त्र प्रहार

क्षेप्यास्त्र ४७ किलोमिटरको उचाइमा करिब २४० किलोमिटर (१५० माइल) र 'म्याक–फोर'को गतिमा उडेको सेनाले जनाएको छ।

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनको बहुमत

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ। कूल ४३५ सिटसंख्या रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनले बहुमतका लागि आवश्यक २१८ सिट जितेको छ। 

इरान आन्दोलनमा मृत्यु हुनेको संख्या ३४८ पुग्याे, थप ४ जनालाई मृत्युदण्ड

इरानमा दुई महिनायता जारी सरकारविराधी आन्दोलन थप हिंसात्मक बनिरहेको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४८ पुगेको एचआरएएनएले जनाएकाे छ।

हमास र हिजबुल्लासँग किन डराउँछ इजरायल?

पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्ने छ।

पोल्यान्डमा क्षेप्यास्त्र खस्दा २ जनाको मृत्यु, नेटोले डाक्यो आकस्मिक बैठक

घटनाबारे अनुसन्धान अघि बढेको पोलिस प्रहरीले जनाएको छ। पोल्यान्डको अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ छ।

इरानले यमन पठाएको ७० टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ।

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो, १२ वर्षमा बढ्यो १ अर्ब

स्वास्थ्य सेवामा आएको सुधार, स्वास्थ्य सेवामा पहुँच, घट्दो शिशु मृत्युदरजस्ता कारणले पृथ्वीको जनसंख्या बढिरहेको राष्ट्रसंघले जनाएको छ।

हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ।

चीनले ताइवान कब्जा गर्ला भन्ने कल्पना गरेको छैनः जो बाइडेन

ताइवान मामिलामा अमेरिकाको बोली र व्यवहार स्थिर हुनुपर्ने चीनको धारणा छ।

सरकार विरोधी गतिविधि गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड

सरकार विरोधी गतिविधि तथा ‘ईश्वर निन्दा’ गरेको आरोपमा इरानमा एकजनालाई मृत्युदण्डको सजाय दिइएको छ। त्यस्तै, इरानमा पछिल्लो समय भइरहेका आन्दोलनका क्रममा २० जनाभन्दा धेरैमाथि यस किसिमको मुद्दा चलिरहेको छ।

अमेरिकामा गोली चल्दा तीन विद्यार्थीको मृत्यु

भर्जिनिया विश्वविद्यालयका विद्यार्थी चढेकाे बसमा अन्धाधुन्ध गोली चल्दा डेभिन चन्डलर, लाभेल डेभिस जुनियर र डिसेन पेरीकाे मृत्यु भएकाे छ।

जी–२० शिखर सम्मेलन आजदेखि

सम्मेलनको मुख्य नारा ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ तय गरिएको छ।

नतासा बनिन् स्लोभिनियाको पहिलो महिला राष्ट्रपति

राष्ट्रपति निर्वाचित भएसँगै नतासा पिर्कले जयवायुका क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताएकी छन्।

जी-२० सम्मेलन: सी चिनफिङ र जो बाइडेनबीच महत्वपूर्ण भेटवार्ता  शुरू

तनावपूर्ण कूटनीतिक सम्बन्धका प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनका समकक्षीबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगत‍ले चासोका साथ हेरेको छ। 

टर्कीको इस्तानबुलमा विस्फोट : ६ जनाको मृत्यु, ८१ घाइते

तक्सीम स्क्वायर क्षेत्रको बजारमा आइतबार साँझ शक्तिशाली विस्फोट भएको टर्कीका गर्भनर अलि यर्लिकायले बताएका छन्।

अमेरिकी चुनाव: हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र सिनेटमा डेमोक्रेट्स अगाडि

हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनको २११ र डेमोक्रेट्सको २०४ सिट संख्या छ। हाउस अफ रिप्रिजेन्टेटिभ्सको कूल ४३५ सिटमध्ये बहुमत ल्याउन कुनै पनि पार्टीले २१८ सिट जित्नुपर्ने हुन्छ।

१८ वर्षसम्म विमानस्थललाई नै घर मानेर बसेका नासेरीको मृत्यु

न परिवार नातागोता न घरबारको अत्तोपत्तो न आधिकारिक प्रमाण, नासेरीसँग आफूले बोकेका सीमित सामानबाहेक आफ्नो भन्ने कोही थिएन। उनलाई कोही खोज्न पनि आएन। न उनको आफ्नी आमा भेट्ने रहर पूरा भयो।