AnonymousUser

Logout

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि हजारौँ दक्षिण कोरियाली जनता सडकमा उत्रिएर खुशियाली मनाएका छन्।

मुस्ताङमा आलु ‘जोन’ सञ्चालन

मुस्ताङमा यस वर्ष ७३१ मेट्रिक्टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ।

उकालोकर्मी लोकेन्द्र विश्वकर्मालाई १ लाखको आर्थिक पत्रकारिता पुरस्कार

लोकेन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भएका विकृतिमाथि गरेको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार पाएका हुन्।

अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लूएचओ

घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको संख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ।

काठमाडौँ गुर्खाजसँग पोखरा एभेन्जर्स ६ विकेटले पराजित

पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ।

तिनाउ पुलनजिकै जिप दुर्घटनामा ३ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

फ्रान्समा राजनीतिक अस्थिरता, १ वर्षमै ४ जना प्रधानमन्त्री

फ्रान्समा जारी राजनीतिक उथलपुथलका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यमार्गीय नेता फ्रान्कोइस बेरोउलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य पाँच पटकसम्म म्याद थप भइसक्दा पनि पूरा भएको छैन।

एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर खेल्दै

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौँ र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ। यस्तै, अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ।

यस्तो छ आजको माैसम पूर्वानुमान

तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए।

उच्च अदालतले अल्लु अर्जुनलाई दियो अन्तरिम जमानत

‘पुष्पा २’को ‘स्क्रिनिङ’का क्रममा भागदौड मच्चिएर एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका भारतीय अभिनेता अल्लु अर्जुनलाई उच्च अदालतले अन्तरिम जमानत दिएको छ।

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने परिपत्रप्रति क्यानको आपत्ति

आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार निकुञ्ज कार्यालयमा नरहेको, हेलिकप्टर उडानमा रोक लगाउन गरेको पत्राचारको पनि कानूनी आधार र औचित्य नभएको क्यानको जिकिर छ।

३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै टीकापुर विमानस्थल

द्वन्द्वका कारण २०४६ सालमा बन्द भएको टीकापुर विमानस्थलमा नियमित हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिट सुनिश्चितसहित सहमति गरेको छ।

एनपीएलमा विराटनगरसँग चितवन ५१ रनले पराजित

एनपीएलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ।

‘पुष्पा २’ को ‘स्क्रिनिङ’मा भागदौड मच्चिएर महिलाको मृत्युपछि अभिनेता अल्लु अर्जुन पक्राउ

‘पुष्पा २’को विशेष प्रदर्शनका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले भारतीय अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरेको छ।

तमिलनाडुको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३० घाइते

भारतको तमिलनाडुस्थित एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

झापामा उत्पादन भयो ९३७ मेट्रिक टन कोदो

कृषि ज्ञान केन्द्र झापाका अनुसार ७२६.८८ हेक्टर क्षेत्रफलमा ९३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको हो। 

अन्तिम खेलमा पनि पराजित भयो लुम्बिनी, कर्णाली ५ रनले विजयी

यो जितसँगै कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ भने लुम्बिनी जारी एनपीएलमा १ खेल मात्र जितेर बाहिरिएको छ।

प्रचार ‘नेपाली कफी’को, बेच्ने आयातित!

रेस्टुरेन्ट तथा क्याफेमा ‘नेपाली कफी’ ब्रान्ड लोकप्रिय भइरहेको छ। तर नेपालकै उत्पादनले माग नधान्दा अहिले पनि आयातित कफीमै भर पर्नु पर्ने बाध्यता छ। के पारखीहरूले साँच्चै नेपाली कफी पिउन पाएका छन्? 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।