आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा सीमित भएको छ भने चार अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कास्की जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध २७ करोड तथा छविलाल जोशीविरुद्ध ७४ करोड रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।
मनाङवासी हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए।
अर्थ समितिमा पूर्व अर्थमन्त्रीहरूसहित अर्थशास्त्रका जानकार सांसदहरू छन्। तर विभिन्न विधेयक र महत्त्वपूर्ण विषयको छलफलमा विज्ञ मानिएका सांसद नै अनुपस्थित हुने गरेका छन्।
नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको पाइएको छ।
शुक्रबार तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छापावाला सुन आइतबार १ लाख ४९ हजार ६०० रुपैयाँमा रहेको छ।
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो। मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ।
सडक विस्तारका क्रममा केही स्थानमा कटान गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।
अलैँची प्रतिमन १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अलैँची खरिद गर्न व्यवसायी गाउँमै पुग्ने गरेका छन्।
भारतको पलिया बजारनजिक गाडी दुर्घटना हुँदा सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश बमसहित ३ जना घाइते भएका छन्।
जर्मनीको एक व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् भने अन्य खेलाडीले के पाए पुरस्कार?
मलेसियामा आगामी जनवरीमा हुने महिला यू१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ।
निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ।
शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको छ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी वृद्धि गरिएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए।
यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना निगमको छ। त्यसपछि क्रमशः पाइप लाइनबाट पेट्रोल र मट्टितेल अमलेखगन्ज आउने छ।
टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।