AnonymousUser

Logout

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा 

घरेलु टोली मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। 

मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मलेसिया ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको हो। 

मध्यरातको फैसला: उही अध्यादेश, तर दुई चरणको नियुक्तिमा दुईथरी ठहर 

संवैधानिक निकायका ५२ मध्ये ३२ पदाधिकारीको नियुक्ति बदर हुने फरक राय लेखेका प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले उही अध्यादेशबाट भएको २० पदाधिकारी नियुक्तिलाई भने संविधानसम्मत ठहर्‍याए, किन?

बागलुङको ३०० रोपनी सामुदायिक वनमा निगुरो र अम्रिसोखेती

काठेखोला गाउँपालिका–७ स्थित तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती शुरू गरिएको छ। अन्य सामुदायिक वनमा पनि खेती बिस्तार गर्ने योजना छ।

मनसुनजन्य विपद्: विगतमा के भयो, के सिकियो?

पहिरोको कारण मानवीय क्षति बढी देखिएको छ। १० वर्षको अवधिमा पहिरोका कारण एक हजार २९६ जनाको मृत्यु भएको छ।

विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

जगदम्बा स्टिलमा विस्फोट हुँदा १ जना घाइते, आगो नियन्त्रणमा

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि  एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको प्रहरीले जनाइएको छ।

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्चबाट खारेज, नियुक्ति सदर

तत्कालीन ओली सरकारका पालामा अध्यादेशमार्फत नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको रायबाट खारेज गरिदिएको छ। योसँगै उनीहरूको नियुक्ति सदर भएको छ।

एआई र हरित विकासमा सर्बियाको ऐतिहासिक लगानी

व्यापक एआई विकास ढाँचा स्थापना गर्ने दक्षिणपूर्वी युरोपको पहिलो देशको रूपमा, सर्बियाले आफूलाई क्षेत्रीय नेताको रूपमा स्थापित गरेको छ।

एएफसी एसियन कप छनोटमा श्रीलंकाविरुद्ध नेपाल ८–० गोलले विजयी

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई ८–० को फराकिलो गोल अन्तरले हराएको छ।

नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकाको निर्णय

एमसीए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बुधबार नै बोलपत्र आह्वान गरिसकेको छ।

कर्णाली विकास बैंक घोटाला प्रकरणमा मिश्र पक्राउ

विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका पशुपति दयाल मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्।

बांग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको छ।

सबै उपसमूहसहित ३४ अंकले बढ्यो नेप्से

आज १.२९ प्रतिशतको वृद्धिपछि नेप्से २,६९४.८२ को बिन्दुमा कायम भएको हो।

कुलिङ पिरियडसम्बन्धी व्यवस्था सच्च्याउन राष्ट्रियसभालाई अनुरोध गरिने

राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था सच्च्याउन राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ।

बाँदरले दु:ख दिएपछि कागुनो खेती गर्न थाले कृषक

पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित भएका छन्।

मोटरसाइकलमा ढुवानी: चालकले नै नबुझे कसले बुझ्ने?

अग्ला प्लाइउड, सिसा, झ्यालका चौकोस, खसीबोका, सुँगुर, कुर्सीका थाक, ठूला सुटकेश बोकेका यात्रुलाई पछाडि राखेर मोटरसाइकल कुदाउँदा दुर्घटनाको जोखिम बढेको छ।

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन 

मधुमेह रोगबाट पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको छ।

कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ गम्भीर

वडाध्यक्ष रत्नबहादुर खत्रीका अनुसार स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा हस्तबहादुरसहित पाँच जना घाइते भएका छन्।