मध्य चीनको थ्री गर्जेज बाँधभन्दा ठूलो अनुमान गरिएको यो बाँधमा पाँच जलविद्युत केन्द्र निर्माण हुनेछन्। यसको कुल लागत करिब १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मोरङमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।
बांग्लादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ।
तनहुँमा सञ्चालित चैतेधान प्रवर्द्धन आयोजनाले एक वर्षमा पाँच हजार रोपनी क्षेत्रफलबाट एक हजार १७७ मेट्रिक टन चैतेधान उत्पादन गरेको छ।
सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीचको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ।
कोशी, बागमती र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
रौतहटमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
आलमलाई सफाइ दिने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गरेसँगै यो मुद्दाको अन्तिम छिनोफानो सर्वोच्च अदालतबाट हुने भएको छ।
मेची भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ६९ करोड ५९ लाख ६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको जनाएको छ।
आईसीसी टी२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ।
आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको फैसलाविरुद्ध पुनरावेदन पत्र लिएर शुक्रबार महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो।
चालु आर्थिक वर्षको बजेटमा परेका योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि साउन मसान्तभित्र कार्यविधि तयार पारिसक्न भनिएको छ।
यस कटौतीले खासगरी रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशका लागि तय भएका कार्यक्रम प्रभावित भएका छन्।
बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’को व्यवस्थाले किन यति धेरै तरंग ल्याइरहेको छ? संवैधानिक तथा अन्य राजनीतिक नियुक्तिमा जताततै देखिने पूर्वकर्मचारीको बोलवालाले त्यसको उत्तर दिन्छ।
संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा गलैँचा निर्यात हुन थालेको हो। उद्योगले यसअघि भारतमा मात्रै आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो।
बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन्।
कोशी, बागमती, गण्डकी र कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।